साहित्य Archive

बन्दी ऊ !
बन्दी थियो ऊ मुखियाको दरबारमा, उसका आखा थिए हेर्न मनाही थियो उसको मुख थियो बोल्न मनाही थियो उसका कान थिए सुन्न मनाही थियो उसका खुट्टा थिए हिड्न मनाही थियो उसका हात थिए चलाउन मनाही थियो त्यसैले

मलाई रुवाउने मान्छे
एउटा मान्छे जो मलाई सधैं रुवाउछ बोलेर रुवाउछ नबोलेर रुवाउछ, रुवाउछ हर्दम रुवाउछ, किन ? किन रुवाउछ ? म जान्दिन, बुझ्दिनँ पनि मात्र तयार भैदिन्छु रुन र रोइदिन्छु । म बुझ्छु यति मात्र कि हो मलाई

पार्टी छोडेका मामालार्इ भान्जको हृदयविदारक पत्र हेर्नुस मामाको पनि त्यस्तै जवाफ
प्रिय मामा सुदिप मल्ल, मैले सोचेको पनि थिएन आफुले आदर्श मानेको नेता आफ्नो अभिभावकलाई जिबनको कुनै मोडमा आएर यसरी असन्तुस्तिको खुल्ला पत्र लेख्नु पर्ला भनेर, यसलाई मैले राजनैतिक जीवनको कालो दिनको रुपमा लिएको छु । हुन

यस्ताे थियाे अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्षे पुरानो प्रेमपत्र
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नी प्रेमिकालाई लेखेको केही पत्र सार्वजनिक गरिएको छ । यी पत्र कुल ३० पृष्ठ लामो बताइएको छ । कलेज जीवनमा उनले अलेक्जेन्ड्रा म्याकनियर नाम गरेकी युवतीसँग प्रेम गरेका थिए । ओबामाले प्रेमको

‘बेश्या’सँग बिताएको साँझ
होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै। यो होटल बुटवलको हो। साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन्। म भने अलि बिसञ्चो भएको कारण गइन। हिजोमात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको

जहाज उडेर कहाँ जान्छ
बादलको बाटो भएर जहाज उडेर कहाँ जान्छ हर्दिन हजारौ जिन्दगीहरु बटुलेर कहाँ जान्छ । मेरी आमाको अनुहारमा हासो कहिल्यै देखिन हरे यो भगवान पनि खुशी लुटेर कहाँ जान्छ । थुक निलेर भोक मेटाई रहेछ बालक सडकमा

महाभारतका रहस्यमा लुकेका केहि नबताइएका कथा
संस्कृतमा लेखिएको दुई मध्येको एक ठुलो ग्रन्थ ‘महाभारत’ कथै कथाले भरिएको छ। १ लाख भन्दा बढी श्लोकले यो बाइबल भन्दा ३ गुणा ठुलो ठहरिन्छ। भनिन्छ, ‘यहाँ जे भेटिन्छ, त्यो अन्तत्र पनि भेटिन्छ तर यहाँ जे भेटिदैन

म आमा भएँ
मलाई गाग्री माथी बोकेर तिमीले कतिवटा ममताका खुड्किला चढ्थ्यौ ? मलाई झलुङ्गोमा हल्लाउँदा तिमीले कतिपटक बाध्यताका झट्का महसुस गर्थ्यौ ? मैले कहिल्यै गनिनँ आमा ! तिमी शौचालय जाँदा मलाई किन मझेरीमा थुन्थ्यौ ? मलाई सुइ लाउदाको

यो दर्द यो बेचैनी धामीले छुट्याउन सकेन
न त डक्टरले न औषधीले छुट्याउन सकेन यो दर्द यो बेचैनी धामीले छुट्याउन सकेन । के चै थियो त्यस्तो गमला र फूलको बीचमा आखिरतक बिचरा मालीले छुट्याउन सकेन । पिजडाको आदत यति दर्दनाक भयो कि आजाद

यो मन बद्लिएन
तिमीलाई सुनाएको परीको कथाकी परी, अचेल कुरुप भैसकीछ! भूतको कथाको भूत, मान्छे भैसकेछ! महारानीको कथाकी महारानी , सडकछाप भैसकीछ । तिमीले पिएको दसधारा अमृतले विषपान गर्यो ! हातको सिरानीमा काँडा उम्रिए! अंगालो र चुम्बनले पसिनाको गन्ध