साहित्य Archive

कार्यकर्ता
निर्वाचनको समय नजिकै आइसक्दा समेत आफुले उम्मेद्वारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टी भित्रका युवा पुस्ताको सम्मान हुने , पार्टी अझै सुदृढ र लोकप्रिय हुने

लकडाउनको पिडाः बाबा ! सहर सहर जस्तो लाग्न छोडिसक्यो
डियर बाबा …..! लकडाउनका धेरै दिन बितिसके अत्यास लागिरहेको छ । आज आज भोली भोली गर्दागर्दै लकडाउनका महिनौ दिन बितिसके छन । हुन त मैले यो पत्र कोर्दै गर्दा बाबा जनताका दुख पिडासंग साउति गरिरहनु भएको होला

यो देश कसको हो ?
को हुन् तिनीहरू जो आफ्नै आँखाहरू बालेर हिँडेका छन् अँध्यारोमा कर्नालीको तिरैतिर ? ओखती हो कि चामलको लाममा घण्टौँ उभिएर रित्तो हात घर फर्कन वश मेरा देशवासीहरूजस्तै को हुन् तिनीहरू ? तुइनमा झुन्डिएर तिनीहरू कहाँ जान

पैसा बेगर तिम्रो शहरमा टिक्नै गाह्रो रहेछ….
१) पैसा बेगर तिम्रो शहरमा टिक्नै गाह्रो रहेछ मेरो गाउँमा तिम्रो औकात बिक्नै गाह्रो रहेछ । बिचाराधिन छु अझै धन र मनका सवालमा, परिश्रम र विश्रामको पाठ सिक्नै गाह्रो रहेछ । २) छोरोले अलिकति राम्रोसँग

दु:खै दु:खमा मेरो यो बर्ष सकिएको हो…
जिन्दगी सकिएको होइन हर्ष सकिएको हो दु: खै दु:खमा मेरो यो बर्ष सकिएको हो । आर्यघाटमा ज्यामी निस्प्राण थियोे मैले सोचेँ अब सधैँका लागि यसको संघर्ष सकिएको हो । सिमलको बूढो रुखबाट ढुकुर बसाइँ सरेछ लाग्यो

सिमाना छोडेर गएपछि नदि अर्कैको हो….
यो समय अर्कैको हो घडी अर्कैको हो । सिमाना छोडेर गएपछि नदि अर्कैको हो । सवार मात्र गर्छन् गर्नेहरु यो छाती भित्र सोच्दैनन् यो बाचेको जिन्दगी अर्कैको हो । तिमी सोचिरहन्छेउ दुनियाँ रङ्गिन छ भनेर बगैंचामा

साहित्यको विकास
साहित्यकार साथीहरुको संगतले शिवको मनमा पनि साहित्यिक भोक जाग्न थाल्यो ।साहित्यकारहरुले इज्जत पाएको देखेर उ पनि लोभिन थालेको थियो । अव उ पनि कनिकुथी साना आयामका गजल , मुक्तक , हाइकु लेख्न थाल्यो । उसका रचना

“पथ्रा “
बरु लड्या मौन बैठल हुई हमार दुख देखके एकघचि हावा रूकके ह्यारल हुई रूख्वा रूईल हुई, डग्रिम रलक पथ्रा आँशक बुन्दा खसाईल हुई। तर सर्बाहारनके सरकार त्वार आँखि निद्याखल त्वार कान निसुनल त्वार मन महशुस कर

अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ….
ओडेको छानो उडेको छ बसेको धरातल भत्कियको छ अचम्म लाग्छ यस्तो ठाँउमा कसरी जिन्दगी अडियको छ। भनिन्छ अन्त्य हुनु पनि कुनै कुराको सुरुवात हुनु हो जस्तो हेर तिम्रो जिबन सुरु भयो मेरो सक्कियको छ । देस

बिज्ञानको हार भो
आयो खै किन आज आपस सबै भागेर हिँड्ने दिन । हाम्रो यो अनुहार शीघ्र अहिले छोप्ने बनाइस् किन ? भन्छन् भन्न त दैवमा विजय भो बिज्ञान संसार भो । मर्छन् लाख प्रकोपमा अब बुझौं बिज्ञानको हार