समाचार Archive

यी नेपाली जसले लिए कोरोना विरुद्धको भ्याक्सिन

काठमाडौं , रुसको रानधानी मस्कोमा कार्यरत एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन् । मस्कोमा कार्यरत ६१ वर्षीय डा.महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्। श्रेष्ठको नेपालमा पुख्र्यौली घर सल्यान हो ।

कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान

काठमाडौं,  नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर

नेपालसँगको व्यापारमा चीन असहयोगी

नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्।

बागलुङका बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख

बागलुङ,  बागलुङको ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा संकलित

विश्वभर ३ करोड ९ लाख मानिसमा कोरोना संक्रमण

काठमाडौं,  विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ  पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९

अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो

काठमाडौं ,अमेरिकामा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । आइतबार थप ४२ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६९ लाख ६७ हजार ४०३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ४२ लाख २३ हजार

निजी विद्यालयमा विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै

काठमाडौं , निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा पनि पढाउँदैनन्। तर, मासिक शुल्क पूरै असुलिरहेका छन्। केहीले त शुल्क तिर्न नमान्ने अभिभावकलाई बच्चा अन्यत्रै लैजान चेतावनी दिएका छन्।

सङ्क्रमितभन्दा निको हुने बढी

काठमाडौँ , पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य

संविधान दिवसको उपलक्ष्यमा वीरेन्द्र चोकको राष्ट्रिय झण्डा फेरियो

बिरेन्द्रनगर, संविधान दिवसको उपलक्ष्यमा सुर्खेतको वीरेन्द्र चोकको राष्ट्रिय झण्डा फेरिएको छ ।शनिवार कर्णाली युथ पावरको अायोजनामा एक कार्यक्रमको आयोजना गरि संविधान दिवसको उपलक्ष्यमा बिरेन्द्रनगर बजारमा रहेको वीरेन्द्र चोकको राष्ट्रिय झण्डा फेरिएको हो । साझ ६ बजे

कता बाट आयौ तिमी..!

तिमी कता बाट आयौ तिमी कता बाट छिर्यौ । जिन्दगीको बाटो बनि कतातिर हिडेउ ।। तिम्रा हरेक चाहना पुरा हुन मायाकी खानी हौ तिमी । जब म संग भेट भो मायाको खानी बनेकी छौ तिमी ।।