समाचार Archive

चितवनमा सर्पले डसेर एक जनाको मृत्यु
चितवन, चितवनमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । दुई जना उपचारका क्रममा रहेका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा

संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी छुट्दै
दाङ, संविधान दिवसको अवसरमा दाङबाट १७ जना कैदीबन्दी रिहा हुँदै छन् । दिवसको जिल्लाको घोराही कारागारबाट ११ जना र तुलसीपुर कारागारबाट ६ जना कैदी बन्दी रिहा हुन लागेको हुन् ।असल आचरण भएका, नकारात्मक सुचीमा नपरेका र

फोन चोरेर ‘सेल्फी’ खिच्ने बादर
एजेन्सी, मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडिओ फेला परेको बताएका छन्। जाक्रिद्ज रोद्जी नामक २० वर्षीय ती विद्यार्थीले बाँदरले फोन खान खोजे जस्तो देखिने भिडिओसहित सामग्रीहरू ट्विटरमा हालेपछि

संबिधान दिवसको अबसरमा सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना भएको छ ।नेपाल रेडक्रस सोसाइटिको समन्वयमा नेपाल मानव धर्म समिती कर्णाली क्षेत्र आश्रम सुर्खेतको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरीएको हो । संबिधान दिवस तथा सद्पाल

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु
रुपन्देही,रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आइसियुमा उपचार गर्दागर्दै थप एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–१० का ६९ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । उनी

मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा छ : राष्ट्रपति भण्डारी
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा

संविधान दिवसमा आज प्रधानमन्त्री ओलीको विशेष सम्बोधन
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा आज बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने

राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २८९ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६ , फौजदारी

केही दिनयता कोरोना तीव्र रुपमा बढ्दो क्रममा
काठमाडौं ,कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार

धेरै कानुन बने, कार्यान्वयनमा आउन सकेनन्
काठमाडौं , अर्थात्, संविधान दिवस । ३ असोज २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसहितको संविधान जारी भएको अवसरमा घरघरमै संविधान दिवस मनाइने भएको छ । सरकारले संविधान दिवसका अवसरमा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रमसहित संविधान दिवस

