समाचार Archive

ओलीलाई कार्बाही गर्ने निर्णय भइसकेको छः प्रचण्ड

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको हुँदा कोही पनि भ्रममा नपर्न अनुरोध गरेका छन् । सोमबार बिहान प्रेस

टिकटक बनाउँदा पुलबाट खसेर एक युवकको मृत्यु

काठमाडौं, टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। दाङ तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको उपचारका क्रममा सोमबार बिहान बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। शनिबार दिउँसो सवा दुई

ओली र प्रचण्ड पक्षले बोलाए बैठक

काठमाडौं, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन थालिसकेका छन् । त्यसका लागि ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले

मन्त्रीको लोभ देखाएर प्रचण्ड नजिकका नेता खोज्दै ओली

काठमाण्डौ, नेकपा भित्रको विवादका कारण संसद विघटन गरेर चुनावको मिति घोषणा गरिएपछि प्रधानमन्त्री केपी ओली निकट प्रभावशाली नेताहरु प्रचण्ड र माधव नेपाल पक्षलाई आफूतिर आकर्षित गर्ने प्रयासमा लागेको छ । त्यही क्रममा विगतमा प्रचण्डलाई जर्वजस्तरुपमा साथ

डिपिआरको ढिलाइले गर्दा सेनाले नलगाड छाड्दै

जाजरकोट, छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ ।सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म

ओली गुटको ‘रबर स्टयाम्प’

काठमाडौं,प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको विघटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै सहजै स्वीकृत गरेपछि राष्ट्रपछि विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । सरकारको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक भन्दै सर्वत्र आलोचना भइरहेकै बेला प्रतिनिधिसभा विघटनजस्तो

गाउँमा प्रसूति सेवा सञ्चालनमा आउँदा महिलालाई सहज

हुम्ला, दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ ।जिल्लामा सुत्केरी

कर्णाली करिडोर : हुम्ला सडकखण्ड चैतभित्र तयार हुँदै

सिमकोट , राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको हुम्ला सडकखण्डमा चैतसम्ममा सवारी साधन सञ्चालन हुने भएको छ । नेपाली सेनाले जिम्मा लिएको सो खण्डको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।मेसिन र कामदारबाट सडक निर्माण भइरहेकाले आउँदो

संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै

काठमाडौं ,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका

भारतमा कोरोना संक्रमित १ करोड ५६ हजार पुगे

काठमाडौँ भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५६ हजार नाघेको छ ।साढे २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १