ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९गते बस्ने
प्रकासित मिति : २०७७ पुष ७, मंगलवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं, नेकपा ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने भएको छ ।
मंगलबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई चयन गरेको छ ।

