नक्कली बहुमत देखाउन ओलीले थपे ५५६ केन्द्रीय सदस्य

काठमाडौं, प्रधानमन्त्री एम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी एकलौटी रुपमा बढाएका छन् ।

पार्टीमा आफ्नो बहुमत देखाउन उनले केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य नियुक्त गरेका हुन् ।

अहिले केन्द्रीय कमिटीको संख्या ११ सय ९९ पुर्‍याएका हुन् ।