समाचार Archive

निजी अस्पताल कोभिड अस्पतालको सूचीबाट आउट !

सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कोभिडको

कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षामा

चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ । सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि

चीनमा अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु

काठमाडौँ, चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा सातजनाको मृत्यु भएको छ । अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो

बङ्गलादेशबाट मल पुस अन्तिम साता आइपुग्ने

काठमाडौं, बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो । मल खरिदको सम्झौता गरेर

शितलनिवासमा चिनियाँ उपमन्त्रीको टोली

काठमाडौं, नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको टोली राष्ट्रपति कार्यालय शितलनिवास पुगेको छ । केहीबेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो ।टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्।

संसद् विघटनविरुद्ध गरियो सिटी जुलुस

काठमाडौँ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू०ले संसद विघटनविरुद्ध माइतीघर मण्डलामा सिठ्ठी सिटी जुलुस निकालेको छ । माइतीघर मण्डलाबाट सुरु भएको विद्यार्थीहरुको जुलुस नयाँ बानेश्‍वर पुगेर कोणसभामा परिणत भएको थियो ।  संसद् विघटन प्रधानमन्त्री केपी शर्मा

उपत्यकामा थप २०८ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  काठमाडौंमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।यस्तै, आज नेपालमा थप ४८१ जनामा कोरोना भाइरस

नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८

भारततिर लैजाँदै गरिएका चाँदी र तामाका मूर्ति बरामद

झापा, नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र