समाचार Archive
ओली कदमविरुद्ध नेकपाले आज देशव्यापी प्रदर्शन गर्ने
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संस्थापन पक्ष ९दाहाल–नेपाल०ले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने
पश्चिमी वायु प्रभावले तराईमा हुस्सु, काठमाडौँमा धेरै चिसो
काठमाडौँ, मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ

इन्डोनेसियाका नाका फेरि बन्द गर्ने घोषणा
एजेन्सी, इन्डोनेसियाले पनि फेरि नाका बन्दको घोषणा गरेको छ ।नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । विभिन्न देशमा नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि इन्डोनेसियाले

विभाजित नेकपा मिलाउन चिनियाँको दौडधुप
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जोड्ने प्रयास गरेको छ। चारदिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरूलाई भेटेर पार्टी विभाजन हुन नदिन

अध्यादेशमार्फत प्रशासन कानुन ल्याउन गृहकार्य
काठमाडौं , मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन हाँक्ने संघीय निजामती सेवासम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउने गरी छलफल थालिएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयक दुई वर्षदेखि प्रतिनिधिसभामा अलपत्र रहँदै आएकामा प्रतिनिधिसभा विघटनसँगै अध्यादेशमार्फत कानुन ल्याउन

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ?
‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दै,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ
चिनियाँ टोलीलाई प्रधानमन्त्री ओलीको जवाफ : पछि फर्किन सकिन्न
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ टोलीले मूल रूपमा प्रतिनिधिसभा विघटनको विषयमा चासो राखेको थियो । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पछि फर्किन सकिने परिस्थिति नरहेको जानकारी गराएका थिए । ‘पार्टीभित्रैबाट संसद्को दुरुपयोग गरी अप्रिय दुर्घटना निम्त्याउने तयारी

प्रधानमन्त्री ओलिले संसदलाई आफ्नो अहङ्कारको शिकार बनाए : गगन थापा
नेपालगन्ज, प्रमुख विपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपि शर्मा अोलिले संसदलाई आफ्नो अहङ्कारको शिकार बनाएको आरोप लगाएका छन् ।सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा काँग्रेसले देश व्यापी आयोजना
३ करोड ६५ लाख भ्रष्टाचार आरोपमा नदी नियन्त्रण आयोजनाका प्रमुख सहित ५ जनाविरुद्ध मुद्दा
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख
छात्रावास तोडफोड गरेको आरोपमा चिकित्सक पक्राउ
धरान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।आइतबार राति रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाई मातेर होस्टल बाहिरका

