समाचार Archive
ओलीले गफ चुटेरै तीन वर्ष बिताए : नेता खनाल
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ चुटेरै तीन वर्ष बिताएको बताएका छन् । नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लासिग आफैले गर्छु भनेको कुनै पनि
वैशाखपछि ओली प्रधानमन्त्री रहँदैनन्,पत्तासाफ हुन्छन् : प्रचण्ड
काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी र उनको पत्तासाफ हुने बताएका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् । ‘कतिपय

दक्षिण कोरियास्थित राहदानी बुझ्न दूतावासको आग्रह
काठमाडौँ, आवेदन दिएकाहरुलाई राहदानी बुझिलिन दक्षिण कोरियास्थित दूतावासले आग्रह गरेको छ। दूतावासले २०२० नोभेम्बर २६ सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरूलाई राहदानी बुझिलिन आग्रह गरेको हो। नयाँ राहदानी बुझ्नका लागि पुरानो राहदानी (नविकरण भएमा) तथा बिल

पत्रकार विद्यार्थी संगठनको प्रथम भेला आयोजक समिति गठन
कपिलवस्तु, पत्रकार विद्यार्थी संगठन,कपिलवस्तुकाे अाज सम्पन्न दाेस्राे बैठकले राधा पाण्डेकाे संयाेजकत्वमा कपिलवस्तु जिल्लाकाे भेला गर्ने भएको छ । उक्त बैठक २०७७ माघ १७ गते शनिबार गर्ने गरि मिति तय गरेको छ । संगठनकाे निर्देशित केन्द्रीय अभियान

२४ घण्टामा ७३१ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको
ओली एण्ड ओली प्रवृत्तिको आयु सकियो : माधव नेपाल
काठमाडौं, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आयु सकिएको बताएका छन् । मंगलबार दाहाल–नेपाल समूहले गरेको आन्दोलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ओलीमा निरंकुश प्रवृत्ति हाबी भएको भन्दै अब प्रधानमन्त्री ओली र

विप्लव, वैद्य, कट्टेल र आहुतिको सरकारविरुद्ध मोर्चाबन्दी
काठमाडौँ, सरकारले प्रतिवन्ध लगायको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित चार राजनीतिक दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका छन् ।मंगलबार चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल
चिनियाँ टोली देउवासँग भेटवार्ता गर्दै
काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ उपमन्त्री नेतृत्वको ४ सदस्यीय प्रतिनिधि मण्डलले मंगलबार बिहान साढे १० बजे देउवालाई बुढानिलकण्ठमा
चन्द समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद
किमाथाङ्का, सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।

साफ फुटबल बंगलादेशमा हुने
काठमाडौँ, साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ०को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको

