समाचार Archive

यसरी थाहा पाउन सकिन्छ बस्ने तरिकाबाट महिलाहरुको बानी
आज हामी तपाईलाई महिलाहरुसँग सम्बन्धित विषयको बारेमा जानकारी दिनेछौँ । ‘फर्स्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन’ यो भनाई त तपाईले सुन्नु नै भएको होला । तर के तपाईलाई कुन तरिकाले बस्ने महिलाहरुको आनीबानी कस्तो हुन्छ भन्ने कुरा

यसकारण गोरखादेखि काठमाडौँ सम्म सेनाले पदयात्रा
गोरखा, राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले गोरखाबाट काठमाडौँसम्म एकीकरण पदयात्रा गर्ने भएको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखादेखि पृथ्वीनारायण शाहले गोरखा राज्य एकीकरण गर्दा प्रयोग गरेका मार्ग समेटेर पुस २१ गतेदेखि पदयात्रा

आर्मी क्लबलाई एएफसी लाइसेन्स हस्तान्तरण
काठमाडौं, विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई एसियाली फुटबल महासंघ(एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।गत मंगलबार एएफसीको लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली फुटबल क्लब बनेको आर्मीलाई बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ

नाइजेरियामा सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु
एजेन्सी, नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको

एनटिटिभी सेवा सुरु गर्दै टेलिकम
काठमाडौं, नेपाल टेलिकमले पुष १७ गतेदेखि एनटिटिभी ब्राण्डमा फाइबर टू दि होममार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराई रहेकोमा अब आईपी टिभी सेवा पनि

ऊर्जामन्त्री परिबर्तन भएसँगै सुरु भयो फोर्स लोडसेडिङ
काठमाडौँ, काठमाडौँ उपत्यकामा पछिल्लो केही दिनयता पूर्व सूचना बिना नै दैनिक रुपमा बत्ति गइरहेको छ । कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्यको घोषणा भएको तीन वर्ष बितिसक्दा पनि उपभोक्ताले बेलाबेलामा विद्युत् अवरुद्ध हुने समस्या भोग्न
ओली समूहको कार्की ब्यांक्वेटमा भेला सुरु
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्की ब्यांक्वेटमा सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १२ बजेदेखि सुरु हुने भनिएको भेला करिब डेढ घण्टा ढिलो गरी सुरु भएको हो। भेलालाई
प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै जानकारी दिएकी हुन् । सीता
मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका रिटमा सुनुवाइ भोली हुने
काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगन भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद्

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य
काठमाडौं, नेकपाको संस्थापन ९प्रचण्ड(नेपाल) पक्षले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।बुधबार पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई नयाँ नेता चयन गर्ने निर्णय अनुमोदन गरेको हो। यसअघि संसदीय

