समाचार Archive

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध आज सुनुवाइ हुँदै

काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको आज सुनुवाइ हुँदैछ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी आजका लागि तोकिएको हो ।वरिष्ठ

प्रधानमन्त्री भन्छन्– संसद् विघटन मेरो विशेषाधिकार हो

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले संविधानसम्मत ढंगले संसद् विघटन भएकाले पुनर्स्थापनाको सम्भावना नै नभएको जिकिर गरेका छन् । संसद् विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ जारी रहेकै वेला उनले प्रधानमन्त्रीको विशेषाधिकारका रूपमा आफूले कदम चालेको बताएका

नयाँ स्वरूपको कोरोना भाइरस फैलिँदै, जोखिममा नेपाल

काठमाडौं, भाइरस पछिल्ला दिनमा छिमेकी मुलुक भारतमा पनि देखिएपछि नेपाल थप जोखिममा रहेको हो ।केही दिनअघि बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यद्यपि उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो या

यस्तो छ कर्मचारी सरुवामा नयाँ मापदण्ड

काठमाडौं, अब समायोजन भएका कर्मचारीले अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने भएका छन् ।अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा सरुवा हुन पाउने गरी गत भदौमा मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेपछि सङ्घीय मामिला तथा सामान्य

अब देशभरका भन्सार कार्यालय कडा निगरानीमा

काठमाडौं, भन्सार विभागले देशभरका भन्सार कार्यालयको निगरानी र अनुगमनका लागि ‘सेन्ट्रल मनिटरिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । विभागले केन्द्रबाट सीसीटीभीमार्फत यो प्रणाली सञ्चालनमा ल्याएको हो । जसका कारण अब देशभरका भन्सार कार्यालयहरू कडा निगरानीमा पर्नेछन् ।

भारतमा थप २१ हजार जनामा कोरोना संक्रमण

काठमाडौँ, भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ९५७ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड २ लाख

नर्वेमा पहिरो : २० जना बेपत्ता, सयौँ विस्थापित

एजेन्सी, नर्वेमा भएको पहिरोसम्बन्धी घटनाका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।घटनामा अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन् । पहिरोको घटना ओस्लो नजिकैको एउटा

एन्जिला ढकालको पहिलो गित नै ‘आगो’

 काठमाडौं  , मोडल एन्जिला ढकालको अभिनय रहेको नयाँ गित ‘आगो हो’ सार्वजानिक भएको छ । गितको भिडियोमा मोडल एन्जिलासंगै सन्देश शाक्य, सशी क्षेत्री र स्वास्तिकको अभिनय रहेको छ । गितमा लोकप्रिय गायिका इन्दिरा जोशी र अमरले

अमेरिकी नवनिर्वाचित उपराष्ट्रपतिले लगाइन् कोरोना खोप

न्युयोर्क, अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९ खोप लगाएकी छन्। मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना खोप लगाएकी हुन्। उनले कोरोनाविरुद्धको खोप लगाउन आफूले सबै नागरिकलाई प्रोत्साहित गर्ने पनि बताइन्। खोप कतिखेर लगाइयो भनेर आफूले महसुस

 केपी ओलीको उल्टो दिनगन्ती सुरु भयो : युवानेता भण्डारी

काठमाडौँ तत्कालीन अखिल ( क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा अनेरास्ववियूका नेता तिलक राज भण्डारिले केपि ओलीको उल्टो दिनगन्ति शरु भएको बताएका छन् । युवा बिद्यार्थीहरुसंगको भेटघाट तथा आन्तरीक बैठकमा नेता भण्डारीले ओलीले देश र जनताको लागि