समाचार Archive
बलात्कार आरोपित पक्राउ
सप्तरी,एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको

कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौँ,नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन्। पुनःस्थापित प्रतिनिधि सभा बैठकमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन बैठक बोलाइएको जनाइएको छ।सरकारको सिफारिसमा

दोभान बजार आगलागीः ४० करोड क्षति
ताप्लेजुङ,ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ।क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९

२ वर्षपछि सार्वजनिक कार्यक्रममा विप्लव देखिदै
काठमाडौँ,नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बिहीवार तीन बुँदे सहमति भएको छ।सहमति भएसँगै विप्लव समूहको प्रतिबन्ध पनि फुकुवा भएको छ । भोली दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र

विप्लवमाथिको प्रतिबन्ध फुकुवा
काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति भएको छ। दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ

विप्लव समुहलाइ एउटा महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो ।वार्ताका लागि

भागरथी हत्या प्रकरणः अन्तिम पटक म्याद थप
बैतडी, किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट अन्तिम पटक म्याद थप भएको छ । आज जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच
देउवा प्रधानमन्त्री बने पौडेल पक्षलाई सकस
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ । दुई समूहमा बाँडिएको नेकपा कानुनी रूपमै विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकार गठनका लागि

विप्लवसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता माग
सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसँग ‘शान्तिपूर्ण राजनीति’ मा आउने लिखित प्रतिबद्धता खोजेको छ । बालुवाटारमा बुधबार दुई पटक भएको वार्तामा सरकारी टोलीले चन्द समूहसँग हिंसात्मक गतिविधि त्याग्ने र हातहतियार फिर्ता गर्ने प्रतिबद्धता जनाए प्रतिबन्ध फुकुवा, मुद्दा

स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा
काठमाडौँ, अर्थ मन्त्रालयले ३१३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन भवनहरूको दायित्व भुक्तानीका लागि

