समाचार Archive

स्वास्थ्य मापदण्ड जारी भएको भोलीपल्टै प्रधानमन्त्रीद्वारा उल्लंघन
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डको उल्लंघन गरेका छन्।मंगलबार बिहानै प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगल धुन गुन्जिन थालेको थियो भने पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो। उक्त रमझम

कोरोनाविरुद्ध दोस्रो चरणको खोप आजदेखि लगाईदै(खोप केन्द्र सहित)
काठमाडौँ,पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आजदेखि दोस्रो डोज खोप लगाइँदैछ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा

प्रदेश–१ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावको तयारी
विराटनगर, प्रतिपक्षी दलहरुले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादीसहितका विपक्षी दलहरुले राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालेका हुन् । प्रमुख विपक्षी दल कांग्रेस,

अखिल क्रान्तिकारी जाजरकोटको २०औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शाही
जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्रत विद्यार्थी यूनियन (क्रान्तिकारी) जाजरकोटको २०औं जिल्ला सम्मेलन सम्पन्न भएको छ।दलाल पुजीवादी शिक्षा प्रणालीको विरुद्धमा हाम्रो आन्दोलन, सुदृढ सङ्गठन र बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख १३ गते
काठमाडौं,गण्डकी प्रदेशले प्रदेश सभाको अधिवेशन आह्वान गरेको छ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरिदिएका थिए। वैशाख १ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको थियो।नेपाली

मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यमा कोरोना
काठमाडौं,कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण देखिएको छ। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।‘म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ। भइसके पछि सास्ती चाहिँ हुने

टी–ट्वान्टी क्रिकेटमा नेपालको शानदार जित
काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार जित हात पारेको छ।सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो। जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपालले १२।१ ओभरमा १ विकेट गुमाउँदै

नेपालमा थप १२८१ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १ हजार २८१ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २८१ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८५ हजार ९००

एमाले नेता नेपाल सहित फ्लोर क्रस गर्नेसंग स्पष्टिकरण सोध्ने
काठमाडौं,नेकपा एमालेले माधव नेपाल सहितका केन्द्रका चार निलम्बित नेता र कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने सांसदसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित २० नेतालाई चेतावनीयुक्त स्पष्टीकरण

कर्णालीमा कोरोनाको दोस्रो लहरः कुल परिक्षणको ६० प्रतिशत संक्रमित
सुर्खेत,कर्णाली प्रदेशमा पनि कारोनाको दोस्रो लहर फैलिदै गईरहेको छ। दैनिक परिक्षण गरिएका मध्ये ६० प्रतिशत व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको छ। सोमवार पत्रकारहरुसंग कुराकानि गर्दै कर्णाली प्रदेश श्वास्थ्य निर्देशनालय सुर्खेतका निमित निर्देशक डा.रविन खड्काले कर्णाली प्रदेशका विभिन्न

