समाचार Archive

जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला
काठमाडौं, यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न

विप्लव समुह दक्षिणपन्थी अवसरवादमा पतन – कञ्चन
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र जनसमुदायबीच नेत्रविक्रम चन्दलाई कारबाही गरी पार्टी पुनर्गठन गरेको सार्वजनिक गरेको छ ।आज काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरको मेगा हलमा हजारौँ पार्टी कार्यकर्ता, पत्रकार र शुभचिन्तकहरूबीच नेकपा

सरकारी कर्मचारीको तलब बढ्न सक्ने
काठमाडौं, हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता
काठमाडौं, अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् । सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले

नेपाललाई सिरिज जित्ने मौका
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा जित निकाल्दै सिरिज जित्ने मौका छ । नेपालले तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध

निर्वाचन भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्याउनुपर्ने बताएकी छन् ।राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा बोल्दै उनले

रुसमाथि प्रतिबन्ध बढ्न थालेसँगै कच्चा तेलको मूल्य उकालो
एजेन्सी, रुसमा उत्पादन हुने सबैखाले पेट्रोलियम पदार्थको आयात प्रतिबन्ध लगाउने बहस सुरू भएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । युरोपियन युनियनमा रुसबाट आउने सबै खाले तेलमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल अघि बढेको थियो ।

साथीको हत्यामा आरोपमा एक जना पक्राउ
सप्तरी, भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको

वाइसियल काठमाडौँद्वारा २०७९ सालको क्यालेण्डर विमोचन
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियल नेपाल काठमाडौँ महानगर समितिले २०७९ सालको क्यालेण्डर बिमोचन गरेको छ ।नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले क्यालेण्डर विमोचन गरेको वाइसियल काठमाडौँले जनाएको छ । क्यालेण्डर बिमोचन गर्दै माओबादी

यसकारण नेकपाबाट विप्लव निष्कासित
चितवन, नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेलाले पार्टी महासचिव विप्लवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । आज चितवनमा सुरु भएको पार्टी केन्द्रीय समितिको विशेष राष्ट्रिय भेलाले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको

