समाचार Archive

अाजै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने सरकारकाे तयारी

मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अाज १० बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो। प्रधानमन्त्री

इँटा प्रहारबाट भक्तपुरमा एक जनाको हत्या

महिलासँगको सम्बन्धलाई लिएर भक्तपुरमा एक व्यक्तिको हत्या भएको छ। चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको मंगलबार बेलुका ब्रह्मायणी मन्दिरमा हत्या भएको हो। सैंजु कृषि पेसामा आबद्ध व्यक्ति हुन्। बुधबार बिहान ५ बजे सैंजूको शव

इन्डोनिशया सरकारद्वारा एक नेपालीको गोली हानी हत्या

इन्डोनेशिया सरकारले एक नेपालीको गोली हानी हत्या गरेको हो । प्रहरीले ३४ वर्षीय शरण तामाङको गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोप लगाउदै मेट्रो पुलिसले तामाङलाई गोली हानेर मारेको हो । तामाङ अल्पाइन

सर्वोच्चले गर्यो अर्को फैसला, मनाङबाट निर्वाचित दिपक मनाङेलार्इ पाँच वर्ष कैद सजाय

मनाङबाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा निर्वाचित भएका राजिव गुरुङलार्इ सपथ नलिँदै सर्वाेच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएकाे छ । दिपक मनाङे भनेर गुण्डा नार्इकेका रुपमा परिचित राजिव गुरुङलार्इ कर्तव्य ज्यान मुद्दामा जेल सजाय सुनाएकाे

चाँचरीले मनायाे ८ औं बर्षगाँठ

सुदुरपश्चिमकाे भाषा, साहित्य र संस्कृतिमा केन्द्रित रहेकाे हिमालय टेलिभिजनकाे कार्यक्रम ‘चाँचरी’ले अाफ्नाे ७ औं वर्षगाठ मनाइको छ । टेलिभिजनको प्राङगणमा केक काटेर चाँचरीले अाफ्नाे ७ औं वर्षगाठ मनाएकाे हाे । मध्य तथा सुदुर पश्चिमको मौलिक कला,

आन्तरिक पर्यटकहरुको आकर्षणको थलो बन्दै पैयाँखर्क

जाजरकाेट, दही, दुधको दैनिकब्यापार सजिलोकालागिजमानामा भैसी पाल्ने गोठाईना (खर्क)का रुपमा रहेको पैयाखर्कमाहिजो आजआन्तरिक पर्यटकहरु जाल खेलेर रमाउनथालेकाछन् । कार्य ब्यस्तताले बोरफ्लिङ्गभएका सरकारी कार्यालय प्रमुखतथाअन्यकर्मचारीहरु रमाईलो सनिवार मनाउन पैयाखर्चमापुगेर आनन्दलिनथालेका छन् । विद्यालयमाअध्ययनरत विद्यार्थीद्धाराबेला–बेलामागरिने वनभोज स्थलको पहिलो

कांग्रेस भित्र किचलो सुरू : पौडेलको दबाब, छुट्टै रणनीति बनाउँदै कोइराला परिवार

आसन्न राष्ट्रियसभा चुनावको रणनीतिबारे छलफल गर्न बसेको सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरूको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई संसदीय बोर्ड र कार्यसम्पादन समिति खारेज गर्न दबाब दिएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ

काकाकुल चेपाङ बस्ती, सुत्केरी हुँदा समेत तिन दिनसम्म पानी खान नपाउँदा…..

काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको

डोल्पामा पाँच महिनादेखि चामल अभाव, ठेकेदारको चरम लापरवाही

चालु आर्थिक वर्षमा डोल्पाका लागि २३ हजार नौ सय क्विन्टल चामल स्वीकृत भएको छ। तर, पाँच महिना बितिसक्दा जम्मा एक हजार क्विन्टल मात्रै जिल्लामा पुगेको छ। ठेकेदारहरुको लापरवाहीका कारण डोल्पामा लामो समयदेखि चामल ढुवानी हुन सकेको

राष्ट्रिय सडक सञ्जालमा जोडिँदै डाेल्पा

दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक संञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको नेपाली सेनाले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माणकार्य नेपाली सेनाले तीब्र पारेपछि डोल्पालीको सडक सपना साकार हुने चरणमा पुगेकाे छ