समाचार Archive
३७१ जनालार्इ ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा
नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार म्यानपावरका सञ्चालक रुद्रबहादुर घिमिरेलाई विभागले

यस्ता छन् बदाम खानुकाे फाइदै फाइदा
जाडाे माैसममा बदाम अर्थात् मुंम्फली खानुकाे मज्जा नै बेग्लै हुन्छ । प्रायः मानिसहरू साथीभाइसँग समूहमा मिलेर जाडाे याममा घाम ताप्दै भुटेकाे तात्ताताे बदाम खान खूब रुचाउँछन् । उनीहरू यसलार्इ सुखद ‘टाइम पास’ काे रूपमा लिन्छन् ।
कक्षा–११ को परीक्षाफल प्रकाशित
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा सार्वजनिक गरेको छ । बोर्डले पहिलोपटक कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल विषयगत ग्रेडका आधारमा शनिबार सार्वजनिक गरेको हो । बोर्डका

यसरी हारेका थिए ब्रिटिश सेनाले गोर्खालीसंग…
ब्रिटिशको इस्ट इन्डिया कम्पनी सेनाले पहिलो पल्ट सिन्धुलीगढीमा हमला गर्न आउदा नेपाली सेनाका कमान्डर बंशु गुरुङको नेतृत्वमा गोर्खालीले गढी आउने बाटो वरपर सयाैं अरिंगालका गोला पहिचान गरिराखेका थिए र बाटो वरपर सयौं सिस्नुका झ्याङ लगाएर राखेका

कतारबाट नेपाल ल्याइयो तिवारी हत्याका सहयोगीलाई
युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई नेपाल ल्याइएको छ । नेपाल प्रहरीको इन्टरपोलले कतार प्रहरीसँग समन्वय गरेर सिंजालीलाई शनिबार नेपाल ल्याएको हो । प्रहरी
सरकार र डा. गाेविन्द केसीबीच पाँचबुँदे सहमति, केसीले अनशन तोड्दै
सरकार र पाँच दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीबीच पाँचबुँदे सहमित भएकाे छ । सहमतिपछि डा. केसीले भोलि (शनिबार) अनशन तोड्ने भएका छन् । शिक्षामन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग त्रिवि शिक्षण अस्पतालमै डा. केसीले वार्ता गरेका
८६ दिनको पारिश्रमक नलिने पोखरेलको घोषणा
माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरलले विना विभागीय मन्त्री भएदेखिको पारिश्रमिक नलिने घोषणाले अरुसलाई संकटमा पारेको छ । तलव भत्ताको लागि सरकारमा लाजै नमानी टाँसिएको बताउँदै चौतर्फी आलोचना हुन थालेपछि माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् ।
अन्ततः १९५० को सन्धि परिमार्जन गर्न भारत सहमत
नेपाल र भारत प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठकले १९५०को सन्धीका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ । नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा विहीवार र शुक्रवार बसेको वैठकले दुई महिनापछि सातौँ वैठकबाट संशोधित सन्धीको मस्यौदा तयार गर्ने
अन्योलमा पश्चिम सेती आयोजना
विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माणसम्बन्धी ‘कार्ययोजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशययुक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ। ‘आयोजना निर्माणसम्बन्धी कार्य योजना’ पठाउनुको

यसरी बर्सेनि पोलिन्छन् चेपाङ बालबालिका
चितवनको इच्छाकामना गाउँपालिका १, थाप्राङका श्याम चेपाङले छोरीको नाम खुइलीमाया राखे । आगोले पोलेर कपाल खुइलेका कारण १० वर्षीया ती बालिकालाई गाउँमा सबैले ‘खुइली’ नै भन्छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । दुई वर्षको हुँदा

