समाचार Archive
गोर्खाल्यान्ड नेता नेपाल प्रहरीले पक्राउ गरि भारतीय प्रहरीलाई बुझाएपछि बेपत्ता
भारतीय प्रहरीको खोजीको सुचीमा रहेका गोर्खाल्यान्ड आन्दोलनका एक सदस्य सञ्जय थुलुङ रहस्यमय ढंगबाट पक्राउ परेका छन् । भारतीय सरकारले खोजी तीव्र बनाएपछि नेपालमा लुकिछिपी बस्दै आएका थुलुङलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्ष ?
पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले(माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ(आफ्नै रणनीतिमा देखिएका छन् ।शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक(अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। सरकार पहिले कि पार्टी एकता र दुई
यी हुन प्रचण्ड र ओलीले टुंग्याएका मुख्यमन्त्री (नामसहित)
एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाएको खुलासा भएको छ । गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र प्रचण्डबीचको आन्तरिक सहमति भएको खुलासा भएको हो । प्रदेश नम्बर २ मा बाहेक ६ वटै प्रदेशमा
भारतीय जेलबाट एक बालिकाको उद्धार
पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ। जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ कि ६ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो। पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई
सिन्धुलीमा निकालियाे हावाबाट विद्युत
सिन्धुलीमा हावाबाट बिजुली उत्पादन गरिएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ मा अहिले हावाबाट सफल रुपमा विद्युत् उत्पादन गरिएको हो। त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्य प्रणालीले गाउँलाई उज्यालो बनाइरहेका छन्। यसलाई चिसापानी वायु तथा सौर्य

दाेहाेराे फाइरिङपछि चितवनमा पक्राउ परे जेलबाट भागेका टिकाबहादुर
गत माघ ४ गते डिल्लीबजार जेलबाट भागेका ‘टिके’ भनिने टीका थापामगरलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ। मगर भरतपुर महानगरपालिका-१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडी जाँच गर्ने क्रममा पक्राउ परेको जिल्ला प्रहरी कार्यालाय चितवनका प्रमुख प्रहरी

काबुलमा भीषण एम्बुलेन्स बम विस्फोट, ९५ को मृत्यु, १ सय ५८ जना घाइते
अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा कम्तीमा ९५ को मृत्यु भएको छ । साथै यसमा परी १५८ जना घाइते भएका छन् । यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको
रामबहादुर थापाको राष्ट्रिय सभा सदस्यकाे उम्मेदवारी खारेज
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं ४ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको छ । एमाले नेता थापाले वाम गठबन्धनको तर्फबाट प्रदेश ४ बाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका थिए
किन हुन्छ दुर्लभ वन्यजन्तुको तस्करी
नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को तथ्यांकअनुसार वन्यजन्तुको चोरी–सिकारीमा संलग्न तस्कर पनि बढेका छन्। सिआइबीले साढे सात वर्षयता दुर्लभ वन्यजन्तुको अखेटोपहारसँग सम्बन्धित २५२ वटा कारबाही
कालिकोटको हविगतः जहाँ गरिबी, त्यहाँ महामारी
खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्यो। छरछिमेकले एक साता खाना बनाएर खुवाए। महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर

