समाचार Archive

अखिल क्रान्तिकारीले गर्‍यो यस्तो अाग्रह सहित शैक्षिक हड्‍ताल

काठमाडौं। नेरास्वविययु (क्रान्तिकारी) भोलि (अाइतबार) शैक्षिक संस्था बन्द गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर नेता-कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्‍तालको घोषणा गरेको हो । यसअघि संगठनका अध्यक्ष पूर्णबहादुर

बन्ला त विश्व रेकर्ड टुँडिखेलमा हजारौंले बुद्ध वचन त बाचन गरे

हजारौं मानिस टुँडिखेलमा भेला भएर एक साथ भगवान गौतम बुद्धको वचन धम्मपद बाचन गरेका छन् । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए ।

जिल्ला समन्वय समितिबाट रुण्टीगढीमा अनुगमन

जिल्ला समन्वय समिति रोल्पाले आज रुन्टीगढी गाउँपालिकामा अनुगमन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाका गाउँपालिकाहरुको अनुमगन गर्ने अभियान अनुसार आज रुन्टीगढी गाउँपालिकाको अनुगमन गरिएको हो । अनुमगनमा जिल्ला समन्वय समितिका प्रमुख राज बहादुर बुढा,

घूस बाँडफाँडमा कुराे नमिल्दा कर्मचारीबीच कुटाकुट

हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ

चौधरी हिरासतमा,सिलवाल हात हल्लाउँदै सांसद भवनमा

सिलवाल संसद भवन प्रवेश गरिरहँदा अर्का सांसद रेशम चौधरी भने हिरासतमा रहेका छन् ।  प्रहरीकाे खाेजी सुचिमा रहेका पूर्व डीआइजी एवं सांसद नवराज सिलवाल अाज एक्कासी संसद भवनमा देखिएका हुन् । एमाले र माओवादीका सांसदहरुको संयुक्त

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल सुटुक्क संसद भवन भित्र

प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान

नागार्जुनको जामाचोमा संचारकर्मीको सहभागितामा बृहत सञ्चार उत्सव

काठमाडाैँ,उपत्यकाको उत्तर पश्चिमी क्षेत्र नागार्जुनको जामाचोमा संचारकर्मीको सहभागितामा सञ्चार उत्सव मनाइएकाे छ । नेपाल मण्डल पर्यटन नगरी, विश्व साइकल यात्री प्रतिष्ठानले पर्यटन प्रबद्भनका लागि पर्यटन महत्सव अभियानकाे थालनी स्वरूप संचार महत्सव मनाएकाे हाे  ।  जामाचो सञ्चार उत्सव

कहाँ कसरी हुन्छ राष्ट्रपतिको निर्वाचन ?

काठमाडौं । फागुन २९ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि काठमाडौंको नयाँ बानेश्वरस्थितअन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिएको आजको राजधानी दैनिकले लेखेको छ। संघीय संसद् भवनका रूपमा समेत प्रयोग गर्न लागिएको सो स्थानमा बिहीबार निर्वाचन आयोगले

नेपाली राष्ट्रिय क्रिकेटर सन्दिपले रचे अर्को इतिहास

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएको छ। सन्दिपलाई बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो।

भाइबरबाट १० लाख ठग्ने भाइबरकै सहयोगमा पक्राउ

भाइबरबाट लट्री परेको सूचना पठाएर १० लाख ठगी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । उनीहरूले २५ लाखसम्म लट्री परेको सूचना भाइबरबाट पठाउने गरेका थिए । लट्री परेको भन्दै रकम माग्ने मुख्य योजनाकार भने अझै पक्राउ