समाचार Archive

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण आज
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिने भएको छ । मिर्गाैला प्रत्यारोपणका लागि चिकित्सकीय तयारी पूरा भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाले मिर्गौला प्रत्यारोपणका

आज २०७६ फागुन २१ गते राशिफल
आज २०७६ फागुन २१ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

पूर्व डीआईजी शाहविरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं,प्रहरी कर्मचारीको तलब तथा भत्ता रकम दुरुपयोग गरी बाँडेर खाएको आरोपमा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहसति ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व डीआईजी शाहसशित लेखापाल प्रहरी

अज्ञात रोगका कारण डोल्पामा ४० जना बिरामी
डोल्पा,डोल्पामा अज्ञात रोगका कारण ४० जना बिरामी परेका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडामा एक सातादेखि फैलिएको सिजनल फ्लु बताइने अज्ञात रोगका कारण ४० जना भन्दा बढी बिरामी परेका हुन् । बिरामीको उपचारका लागि

डायलासिसपछि प्रधानमन्त्रीले भने, ‘हप्ता दिनमै क्याबिनेट बोलाउँछु’
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको आज (मंगलबार) डायलासिस गरिएको छ । दोस्रोपल्टको मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका प्रधानमन्त्री ओलीको छाती, मुटु, पेटलगायतको चेकजाँचमा सबै कुरा राम्रो देखिएको अस्पतालका प्राध्यापक डा. अरुण सायमीले

मृत्यु भइसकेको व्यक्तिको औंठा छाप किर्ते गरेपछि….
काठमाडौं,मृत्यु भइसकेका व्यक्तिको गलत औंठा छाप प्रयोग गरेर अर्कै व्यक्तिको नाममा जग्गा पास गरिदिने मालपोत कार्यालयका कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत

राष्ट्रपति भण्डारीले गरिन प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छिन् । आज अपराह्न ट्वीट गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । प्रधानमन्त्री ओलीको

६ किलो सुनससहित १ भारतीय नागरिक पक्राउ
हेटौंडा, मकवानपुर प्रहरीले ६ किलो सुनसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राज्य कर्नाटकका ४२ वर्षीय अब्दूल मजिद अनेकल रहेका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)
पूर्व संसदसमेत रहेका नेता घिमिरे भारतमा मृत भेटिए
झापा,तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम

कोरोना औषधि बन्न केही महिना लाग्ने
वाशिंटन , अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् । “यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस

