समाचार Archive

‘बलात्कार’ आरोपमा नेकपाका प्रदेश सांसद रावल पक्राउ

काठमाडौं,‘बलात्कार’को आरोपमा कैलालीबाट एकजना प्रदेश सांसद पक्राउ परेका छन् । तत्कालीन नेकपा माओवादी पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावल ‘बलात्कार’ आरोपमा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश

दैलेखमा जीप दुर्घटना हुँदा तीनको मृत्यु

दैलेख,दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो ।

प्रधानमन्त्री ओली र मिर्गौलादाता दुवैलाई पोष्ट अपरेटिभ वार्डमा सारियो

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ । ओलीलाई केहीबेरअघि अप्रेसन कक्षबाट निकालेर पोष्ट अपरेटिभ वार्डमा सारिएको छ । यस्तै ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई पनि पोष्ट अपरेटिभ वार्डमा सारिएको त्रिवि

‘युद्ध’ जसले गर्छन दर्जनौँ नेता कलाकारको दुरुस्तै क्यारीकेचर(भिडियोसहित)

घरमा न्वारनमा राखेको नाम हो निर बहादुर पुन मगर तर युद्धले जुराइदिएको नाम युद्ध हो । निर बहादुर भन्दा युद्ध नाम प्यारो लाग्छ उनलाई युद्ध नाम मन पराउदैमा युद्ध नै रुचाउदैनन । उताका देशमा चरम द्धन्द

‘सपना’ जसको सपना छ असल कलाकार बन्ने …(भिडियोसहित)

हर मान्छेका असिमित सपना जस्तै अँशुबर्मा उच्च माध्यामीक बिद्यालय जयनगर बारबर्दिया कक्षा १२ मा अध्यनरत सपना परियारका सपना पनि गायीका बन्ने छ । गायीका बन्ने सपना बोकेर बर्बइको पानी जस्तै निरन्तर बगिरहेकी सपना उपयुक्त ठाउँ नपाएको

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो । शिक्षण अस्पतालमा करीब ४ घण्टा लगाएर गरिएको

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सुरु

काठमाडाैँ, दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया सुरु भएको छ । विहान १० बजे अपरेशन थिएटरमा प्रवेश गरी शल्यक्रिया सुरु गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले

कोरोना माहामारीका कारण मेला, महोत्सव गर्न रोक

चितवन, जिल्ला प्रशासन कार्यालय चितवन कोरानाभाइरसका संवेदनशीलतालाई मध्यनजर गर्दै मेला महोत्सव एवं सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चीनबाट फैलिएको कोरोना नेपालमा पनि उत्तिकै चुनौतीको रुपमा रहेको

विरोध होइन एमसीसी पास गर्नुपर्छ, : देउवा

कैलाली,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) हुबहु पारित हुनु पर्ने बताएका छन् । धनगढीस्थित देउवा निवासमा प्रेस युनियन कैलालीले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यति ठूलो अनुदान रकम यसअघि नेपालमा

टिपरको ठक्करबाट २ जनाको मृत्यु,

टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको छ । बिराटगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६