समाचार Archive
गैँडाकोटका जनप्रतिनिधिले सेवा सुविधा नलिने
नवलपरासी, गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् । नगरपालिकाको छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो । जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने संवैधानिक व्यवस्था भएकाले

आज २०७६ फागुन २२ गते राशिफल
आज २०७६ फागुन २२ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले
कोरोना भाइरसको संक्रमणको आशंकामा टेकु अस्पतालमा चारजना भर्ना
काठमाडौं,नोभेल कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारजनालाई भर्ना गरिएको छ । फ्रान्सबाट, दुबई, कतार र कोरियाबाट आएका एक-एकजनालाई कोरोना संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले

छैठौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी नेपाल प्रहरीको कब्जामा
नेपालगन्ज, बाँके,नेपालगंजमा जारी छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधी नेपाल प्रहरीले जितेको छ । बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा सम्पन्न फाईनलमा एपिएफलाई २५(१६,२५(१७ र २५(१८ को तीन सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । उपाधीसंगै

यौनहिंसाको आरोपमा पूर्वडीएसपी पक्राउ
काठमाडौं, युवतीमाथि यौन हिंसाको आरोपमा प्रहरीले एक प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजुलाई पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । अभियुक्त खिउजुले महानगरीय प्रहरी बृत्त चापागाउँको

बुहारी हत्या आरोपमा पूर्णबहादुर लिम्बू कारागार चलान
ताप्लेजुङ , बुहारी हत्याको आरोपमा पक्राउ परेका पूर्णबहादुर लिम्बूलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। गत माघ २४ गते पाथिभरा याङ्वरक गाउँपालिका २ थेचम्बूकी ३५ वर्षीय सुकमाया लिम्बूलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

ठूलो उपलब्धि हात लाग्योः शिक्षण अस्पताल
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल हुनु अस्पतालका लागि ठूलो उपलब्धि भएको त्रिवि शिक्षण अस्पतालले बताएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. कृष्ण खड्गाले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहितको सरकारी टोलीलाई प्रत्यारोपणबारे ब्रिफिङ गर्दै यस्तो बताएका हुन्।

बिद्युत सर्ट हुँदा २ घर जलेर नष्ट
प्यूठान : सरुमारानी १ बाङ्गेसालका दुई घर र एउटा गोठ जलेर नष्ट भएको छ। आगलागीबाट मिया टोलका खगि मियाको घर गोठ र कस्मिरा मियाको घर जलेर नष्ट भएको हो. घरनजिक रहेको बिद्युतको तार सर्ट भइ बुधबार

यस्ता छन्, अहिलेसम्मका चर्चित विश्व हल्लाउने महामारी
काठमाडौं, विश्व कोरोना भाइरसको चपेटमा छ । संसारका मानिस त्राहिमामको अवस्थामा पुगेका छन् । ३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसको उपचार पद्धति खोज्नुपर्ने समयमा मानिस मानिसको बीचमा नश्लीय विभेदका खबरहरुसमेत आउन थालेका छन्
भारतमा थप २१ जनामा कोरोनाको संक्रमण
काठमाडौं , भारतमा नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमित संख्या २८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये तीन जना निको भइसकेका छन् । भारतमा पहिलो पटक केरलामा कोरोनाको

