समाचार Archive

डोल्पामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु

डोल्पा , हिमाली जिल्ला डोल्पामा भे १ च २४६४ नम्बरको जीप दुर्घटना भएको छ। आज बिहान ७ बजेर १५ मिनेट तिर त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानी बाट सदरमुकाम दुनैजाने क्रममा भित्तीमा दुर्घटना भएको हो। दुर्घटनामा परि मृत्यु

डा युवराज खतिवडा अर्थमन्त्रीमा ; नियुक्त चार बजे शपथ

काठमाडौं , राष्ट्रपति विद्या देवी भण्डारीले डा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ। उनको आजै चार बजे शपथ ग्रहण गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि खतिवडालाई

कोरोना भाइरस जोखिमप्रति विद्यार्थीलाई सजग रहन आग्रह

काठमाडौं, निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन

अमेरिकाको टेनिसीमा आएको बिनाशकारी तूफानबाट २५ जनाको मृत्यु

काठमाडौं , अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईटा बिनाशकारी तूफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कयौं

कोरोना भाइरस फैलिने डरले इरानमा ५४ हजार कैदी रिहा !

इरान चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । चीन पछि सवैभन्दा बढी प्रभावित इरान बनेको छ । इरानमा कोरोनाभइरसबाट दुई साताको अवधिमै ७७ जनाको ज्यान गइसकेको छ । इरानमा कोरोनाको संक्रमण

कठायत भन्छन्- जति गफदिए पनि प्रदेश सरकारसंग पर्यटनका योजना छैनन् (भिडियोसहित)

विरेन्द्रनगर,सुर्खेत कुलिनरी द हस्पीटालिटी सुर्खेतका संचालक तथा युवा उद्यमी केशव कठायतले कर्णाली प्रदेश सरकारसंग कर्णाली समृद्धीका लागि उपयुक्त पर्यटनका बिकासे योजना नरहेको दावी गरेका छन । कुसेन्युजसंगको बिशेष कुराकानीमा कठायतले कर्णालीको बिकासको आधार पर्यटन क्षेत्र भएपनि

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी पुरा, ६ घण्टा लाग्ने

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपणको तयारी सुरु भएको छ । प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीलाई १२ घण्टादेखि खालि पेट राखिएको छ । प्रधानमन्त्री ओलीको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप,

माधव नेपालको खुलासा : मलाई प्रधानमन्त्री बन्ने अफर आयो ?

काठमाडाैँ, गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्षबाट फरक धारणा आयो । उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो । ‘एकदमै जरुरी छ, तपाईं फर्कनुपर्ने

वालुवाटारको त्यो चलखेल यसरी गलहत्याइए लिलामणि

काठमाडाैँ, मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न हल्ला व्याप्त छन् । प्रधानमन्त्रीसँग मत नमिलेकोदेखि प्रचण्डसँग बदला

कोरोना महामारी : ८० मुलुकमा संक्रमण, ३२ सय मृत्यु, ९२ हजार बढि संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन