समाचार Archive

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको समय तय भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेको प्राडा प्रेम ज्ञवलीका अनुसार भोलि बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ । ‘भोलि बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपणको

विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द
धनकुटा , चौविसे गाउँपालिका २ केराबारीमा बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको छ। विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी मंगलबारदेखि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाप्रसाद खतिवडाले बताए।
क्यान्सर अस्पताल निर्माणमा जोडिइन् श्वेता खड्का
काठमाडौं ,फिल्ममा भन्दा व्यवसाय र समाजसेवामा रमाएकी नायिका श्वेता खड्काले दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्झनामा क्यान्सर अस्पताल निर्माण गर्ने भएकी छिन् । खड्काले सोमवार ललितपुरको गोदावरी नगरपालिकास्थित छप्पीमा निर्माणाधीन नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलान्यास

गोर्खाबाट गैरकानूनी रुपमा कामगर्ने ८ चिनियाँ पक्राउ
काठमाडौं , गैरकानूनी रुपमा काम गरिरहेका ८ चिनियाँ नागरिकलाई प्रहरीले गोर्खाबाट पक्राउ गरेको छ । माथिल्लो बुढीगण्डकी जलविद्युत परियोजनामा गैरकानूनी रुपमा काम गरिरहेका उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई सोमबार पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम शर्माले

भुजहवामा सशस्त्र सीमा सुरक्षा बल स्थापना
नवलपरासी, पश्चिम नवलपरासीको भुजहवा नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको छ सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुर
इरानी सर्वोच्च नेताका सल्लाहकारको कोरोनबाट मृत्यु
काठमाडौं , इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार आयोगका एक सदस्यको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइको मृत्यु भएको हो । यसअघि, इरानका प्रमुख धर्मगुरुमध्येका एक हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै

थुलुङदुधकोशीमा एक महिला भीरबाट लडेर मृत्यु
सोलुखुम्बु ,थुलुङदुधकोशी गाउँपालिका–८ मा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। साविक देउसा गाविस–८ की ५८ वर्षीया उत्रकुमारी राईको घर नजिकै रहेको मुल्ठा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक

कोरोनाको प्रभावले सुनसान अन्नपुर्ण पदमार्गमा
कास्की, विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ । लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ । विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक

कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता
बाँके- कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य

१२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स नेपालगन्जमा हुने
नेपालगन्ज,बाँके १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स बिहिबार नेपालगन्जकाे फुल्टेक्रामा हुने भएको छ । बिगत ११ वर्षदेखि नेपालगञ्जको फुल्टेक्रा आँखा अस्पतालस्थित इस्लामीक कुरालाई आम नागरिकको बीचमा पुर्याउने उदेश्यका साथ हुने भएकाे हाे । जस्ने गौसुलवरा कन्फ्रेन्समा भारतको विभिन्न

