समाचार Archive

कोरोनाको त्रास : चिकित्सकलाई लामो बिदा नबस्न आह्वान

काठमाडौं , नेपाल चिकित्सक संघले चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध गरेको छ । संघका महासचिव बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य

कोरोना संक्रमणबाट बच्न अत्यावश्यक कदम चाल्न सर्वोच्चको आदेश

काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनानियन्त्रणका लागि आवश्यक पहलकदमी लिनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्नसर्वोच्च अदालतमा रिट दायर

उपराष्ट्रपतिले प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यलाभको कामना

काठमाडौं,उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।   उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए । प्रेस संयोजक

प्रधानमन्त्रीलाई मिर्गौला यिनले दिँदैछिन्

काठमाडौं, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणको लागि अस्पताल भर्ना हुँदैछन् । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार(आज) अस्पताल भर्ना

खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ७५ जना आजै घर फर्किने

काठमाडौं, भक्तपुरस्थित खरिपाटी क्वरेन्टाइनमा रहेका १ सय ७५ जना नेपालीको दोस्रो पटकको कारोना परीक्षणको रिपोर्ट आज दिउँसो आउने भएको छ । चीनको कोरोना प्रभावित क्षेत्रबाट गत फागुन ४ गते नेपाल ल्याइएका उनीहरुको दोस्रो पटकको कोरोना परीक्षण

विप्लव समूह शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पक्राउ

जनकपुरधाम , प्रतिबन्धित नेकपा विप्लव समूहका अखिल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गौरी नारायण मण्डल परेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका ३ मिथिलेश्वर घर भएका मण्डललाई धनुषाकै गणेशमान चारनाथ नगरपालिका ५ सखुवनी खोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी

ओलीलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सो शुभकामना दिएका हुन् ।मोदीले पशुपतिनाथको कृपा रहोस् भन्ने कामना गर्दै सुस्वास्थ्य, सुख

बालुवाटारमा योजना आयोगको बैठक जारी, मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री अस्पताल जाने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार

कोरोना बाट मृतकको संख्या ३ हजार नाघ्यो, ९० हजार संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको

यसकारण विमानस्थलमै लगाइयो पूर्वराजा दम्पत्तिको निधारमा ‘टेम्प्रेचर गन’

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरस जाँच गरिएको छ। भारत भ्रमणबाट फर्कँदै गर्दा त्रिभुवन विमानस्थलमा पूर्वराजा दम्पतिको शरिरको तापक्रम जाँच गरिएको हो।दुई साताअघि पत्नी कोमलसहित भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फर्किँदै थिए। शाह दम्पत्तिको विमानस्थलका स्वास्थ्य