समाचार Archive

कालोबजारी गरेको अभियोगमा अग्रवाल पक्राउ
काठमाडौं, शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ पारेका छन् । आज दिउँसो प्रहरीले अग्रवाललाई न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार अग्रवालमाथि ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोग छ । अग्रवालको साथबाट

बाँकेमा लकडाउन उलङ्घन गर्ने ११ सय मोटरसाइकल नियन्त्रणमा
नेपालगन्ज,बाँके लकडाउन उलङ्घन गर्ने ११ सय बढि मोटरसाईकल र स्कुटर नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले नेपालगन्ज र कोहलपुरका बिभिन्न स्थानबाट तिन दिनमा ११ सय बढि निजि सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउन अवेज्ञा

बेलायत र जर्मनीका नागरिक लैजान बुधबार जहाज आउँदै
काठमाडौ , नेपालमा कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन घोषणा गरेपछि विदेशी नागरिक धमाधम स्वदेश फर्किने क्रम जारी छ। लकडाउनको अवधि बढेसँगै जर्मन नागरिक र बेलायती नागरिक स्वदेश फर्कने भएका छन्। बुधबार जर्मन र बेलायत दूतावासले दुईवटा

कक्षा ११ र १२ को परीक्षा स्थगित
काठमाडौं , कोभिड–१९ को संक्रमण जोखिमका कारण देश लकडाउनमा गएपछि यसअघि निर्धारित कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार एक सूचना प्रकाशित गर्दै परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको जानकारी

कोरोना संक्रमणबाट लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु
कायरो, कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भएको छ । २६ मार्चमा कोरोना भाइरसको संक्रमण देखिएका लिबियाका पूर्व प्रधानमन्त्री मोहम्मद जिब्रिलको आइतबार मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमण देखिएपछि उनी इजिप्टको
कोरोनाको परीक्षण व्यापक बनाउन देउवाको माग
काठमाडौं, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने पनि देउवाले उल्लेख

कोरोना माहामारी र बच्ने उपायबारे
कुनै समुदाय वा क्षेत्रमा अनपेक्षित रुपमा बिरामी देखा परेमा त्यसलाई महामारी भनिन्छ । तर रोग देशको सिमाना पार गरी दुर्त गतीमा विभिन्न देश वा विश्व भर फैलिएमा त्यसलाई पेन्डामिक रोग भनिन्छ । यसरी नोबल कोरना भाइरस

लकडाउनका बेला दूध ढुवानी गर्ने गाडीमा भेटियो रक्सी
हेटौंडा,‘दूध ढुवानी सेवा’ लेखेको स्टीकर टाँसी अटोमा रक्सी (मदिरा) तस्करी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ६ बजेतिर हेटौंडा उपमहानगरपालिका– २ चौकीटोलमा चेकजाँचका क्रममा ना १ ह ५३८१ नम्बरको अटोलाई प्रहरीले रक्सीसहित

संकटको घडीमा जो जहाँ छ, त्यही सुरक्षित रहनु : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ त्यही रहनु उपयुक्त हुने बताएका छन् । देशबासीका नाममा सक्बोधन गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेकाले अहिले जो जहाँ छ त्यही सुरक्षित

आगामी दुई साता निक्कै चुनौतीपूर्ण : प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशबासीलाई सम्बोधन गरेका छन्। कोभिड-१९ भाइरसको महामारीविरुद्ध जुधिरहेको सरकारकोतर्फबाट ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताएका छन्।

