समाचार Archive

पचालझरनामा किसानको अन्न बाली किनेर विपन्नलाई राहत

कालिकाेट, कालिकोटको पचालझरना गाउँपालिको स्थानीय अन्न बाली खरिद गरेर विपन्नलाई राहत दिने भएको छ । गाउँपालिकाले स्थानीय रूपमा उत्पादन हुने मकै, कोदो खरीद गरेर विपन्नलाई राहत दिने भएको हाे । लकडाउनका कारणले खाद्यान्न समस्या भएका परिवारलाई

विपत्तिका बेला आफ्ना कार्यकर्तालाई खट्न समाजवादी पार्टी दाङको आग्रह

दाङ, समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिप्रसाद रिजालले कोरोना भाइरस कोभिड–१९ को महाविपत्तिमा जिल्लाका हरेक तह र तप्काका नेता तथा कार्यकर्तालाई जनताका हरेक समस्या समाधानका लागि खट्न निर्देशन दिएका छन् । लकडाउनको समयमा दैनिकी चलाउन समस्या भएका

अलपत्र नागरिकहरुका लागि मुडकेचुला गाउँपालिकाको राहत प्याकेज घोषणा

डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर अलपत्र परेका बिध्यार्थी ,बिरामी र कामदारहरुका लागि बिशेष राहतको प्याकेज घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नागरीकहरुका लागि बिशेष राहतको प्याकेज घोषणा गरेको हो । काम

सुनिलस्मृतिमा कोहि भोकै भएको अनुभव नहुने गरि लागिपरेका छौँः अध्यक्ष घर्ती

१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ?  धन्यवाद ! जटिल परिस्थतिमा पनि हामी जनताहरुकै घरदैलोमा छौँ । उहाँहरुको गाँसबास कपास र स्वास्थ्यको लागि निरन्तर लागि रहेका छौँ । २.सम्भावित

कुशे गाउँपालिकाले बनायो पाँचकाटियामा क्वारेन्टाइन

कुशे गाउँपालिकाद्धारा पाँचकाटियामा क्वारेन्टाइन थापना गरिको छ । कुशे गाउँपालिका–५ पाँचकाटिया स्थित रामचन्द्र प्राथमिक बिद्यालयको भवनमा गाउँपालिकाद्धारा क्वारेन्टाइन स्थापना गरिएको हो । गाउँपालिका कै बढि जनंख्या वडा नम्बर ५ देखि ९ सम्म रहेको जानकारी दिदै गाउँपालिकाका

सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई जना पक्राउ

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक

कोरोनाको संक्रमण दोहोरिन नदिन नयाँ उपचार पद्धतिको खोजी भइरहेको छ -ट्रम्प

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइसको पुनः संक्रमण हुन नदिन औषधीको खोजी भइरहेको बताएका छन् । उनले प्रेस व्रिफिङमा उक्त औषधी कम्पनी फाइजरले कोरोनाको संक्रमण पुनः दोहोरिन नदिन नयाँ उपचार खोजिरहेको बताएका हुन् । यो उपचारको

महिला मुक्ति आन्दोलनकी धरोहर

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकी संस्थापक क्लारा जेट्किन (Clara Zetkin) को जन्म ५ जुलाई १८५७ मा जर्मनीको लिपगिजमा भएको थियो । नवसाम्राज्यवादको समयमा श्रमिक वर्गकी एक नेत्री, समाजवादी महिला आन्दोलनकी संस्थापक क्यारा जेट्किन एउटी सिद्धान्तकार र अन्तर्राष्ट्रिय

विश्वमा कोरानाबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ६५७ पुग्यो

कोरोनाभाइरसले विश्वभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । साथै,

बाँकेका ७० नमुना मध्ये ६४ रिपोर्ट ‘नेगेटिभ आउन बाँकि

बाँकेबाट अहिलेसम्म ७० जनाको ‘थ्रोट स्वाव’ संकलन गरी कोरोना परिक्षणकालागि पठाईएको छ । जसमध्ये शुक्रबार बिहान ७ बजेसम्म ६४ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार