समाचार Archive

लकडाउनमा नागरिकलाई भोकै बस्न नदिन राप्ती उवासंघले गर्यो राहत सामाग्री प्रदान
भालुवाङ, दाङ देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा तीन लाख बढीको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न

बाँकेका बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना
नेपालगन्ज,बाँके कोरोना महामारीको अबस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । राजमार्गमा हुने अनावश्यक सवारी आवतजावतलाई कडाईका गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा र नेपाली सेना, , स्थानिय

पलाँतामा आरडिटि परीक्षण, १२ जनाको रिर्पोट नेगेटिभ
कालिकोट, पलाँता गाउँपालिका आरडिटी परिक्षण हुदा १२ जनामा नेगेटिभ भएको बताइएको छ । बिहिबार पलाँता गाउँपालिका वडा नं ९ को सरस्वती माबि थिर्पुमा भएकाे १२ जनाको आरडिटि परीक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखा पलाँताले जनाएको

दार्चुलामा भेटिए कालाजारका बिरामी
दार्चुला,दार्चुलामा कालाजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका १ जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त
चीनबाट औषधि र उपकरण लिएर काठमाडौं पुगे दुई वाइडबडी
काठमाडाैँ, कोरोना महामारी नियन्त्रणका लागि चीनबाट औषधि तथा स्वास्थ्य उपकरण लिएर दुईवटा जहाज आज (शुक्रबार) बिहानै काठमाडौं आइपुगेका छन्। चीनको ग्वाङ्जाओबाट उडेका नेपाल वायु सेवा निगमका दुई वाइडबडी जहाजमध्ये एउटा बिहान ७ बजे र अर्को सवा

भरतपुर प्रयोगशालामा शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौं पठाइयो
चितवन, भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

जहाँको सास्ती देख्दैन सरकार
काठमाडौं, बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिंडेर बाहिर गए ? करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये

बैंगलोरबाट आएको २४ दिनपछि एक युवतीमा देखियो ‘आरडीटी पोजेटिभ’
मोरङ्ग, भारतबाट २४ दिनअघि फर्केर होम क्वारेन्टाइनमा बसेकी मोरङ्गकी एक युवतीको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजेटिभ देखिएको छ । बिहीबार गरिएको आरडीटी परीक्षणमा मोरङ्गको बुढीगंगा गाउँपालिका–१ कि २७ वर्षीया युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो

मदानी मन्थन
म मरें म जलें केवल तिम्रालागि देहबाट तपतप झरें केवल तिम्रालागि छटपटि हो नभन्दिनु पीडा नथप्दिनु मलाई सकिनुमा चिर आनन्द छ । जीवनको आशा, प्रेम र समर्पणको सौन्दर्यलाई सरस र सलिल ढङ्गबाट उद्बोधन गरिएका यी कवितात्मक

खाडीको निर्णयले अन्योलमा सरकार
काठमाडौं, खाडी राष्ट्रमा कोरोना भाइरसको संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स ९यूएई० र ६० हजारभन्दा बढी नेपाली कामदार रहेको

