समाचार Archive

नेपालगञ्ज सुरक्षामा खटिएका प्रहरीमाथि ढुङ्गामुढा, गाडिमा तोडफोड
नेपालगन्ज, बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयबासीहरुले ढुङ्गामुढा प्रहार गरेका छन् । बिहान त्रिवेणी मोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गरेका हुन । वडा प्रहरी कार्यालय प्रमुख हरि बस्नेतका अनुसार डिउटीमा खटिएका प्रहरीमाथि ढुङ्गामुढा गर्नुका

भारतमा संक्रमित हुनेको संख्या ४६ हजार बढी एकै दिन थपिए ३९ सय
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म १२ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण निको भएको छ । हाल ३२ हजार १३८ जनामा

हुलहुज्जतसहित भारतीय हुल नेपाल छिर्न खोजेपछि प्रहरीद्वारा हवाई फायर
झापास्थित नेपाल-भारत सीमाबाट भारतीय नागरिकको हुल आक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेकाे छ। त्यस क्रममा सीमामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै त्यो समूहलाई भगाएको झापा जिल्ला प्रहरी कार्यालयका

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघ्यो
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ३ सय ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा अर्थात सोमबार मात्रै ४ हजार ९० जनाले ज्यान गुमाएका छन् । जोन हपकिन्स विश्वविद्यालयका
बेलायतमा कोरोनाबाट थप एक नेपालीको मृत्यु
लण्डन ,बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ। उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। हालसम्म ३५ नेपालीको मृत्यु भइसकेको छ। केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको

नेपालगञ्जको निषेधित क्षेत्रमा को-को बाहिर निस्किन पाउँछन् हेर्नुहोस् ?
बाँके, कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नेपालगन्ज उपमहानगरपालिकामा तीन दिनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले आज (मंगलबार)देखि लागू हुनेगरी बिहीबार मध्यरातसम्मलाई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित
नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

जेठ १० सम्म लकडाउन बढाउने तयारी
कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम
फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ हजार २०१ पुग्यो
काठमाडौं , फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०६ जनाको मृत्यु भएको छ भने ७६९ जना संक्रमित थपिएका छन् । फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या

विदेशमा रहेका नेपाली ल्याउने तयारी
काठमाडौं ,वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र

