समाचार Archive

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि
नेपालगन्ज, बाँके नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो । १६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

संघीय संसदको वर्षे अधिवेशन शुरु (लाइभ)
काठमाडौं, संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार ४ बजे सुरु भएको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको

राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको आजको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको

संसद् बैठक आज : यसरी कायम गरिंदैछ सामाजिक दूरी
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को जोखिम हुन नदिइ संसद बैठक सञ्चालन गर्न सांसद र सम्बन्धित कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै मापदण्ड पूरा गरिएको जानकारी दिएका छन् । उनले भने, ‘वर्तमान परिस्थितिमा सङ्घीय संसद्को बैठक

सांसदहरुमा देखिएन कोरोना
काठमाडौं, संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को

पुनः कोरोना संक्रमण देखिएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
काठमाडौं, कोरोना संक्रमण मुक्त भएर एक सातापछि पुनः संक्रमण देखिएका दुईजनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ देखिएको छ। रौतहटका १९ वर्षीय र ४४ वर्षीय भारतीय नागरिकमा फलोअपको दोस्रो रिपोर्ट पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.

भारतले खोल्यो लिपुलेक हुँदै मानसरोबार जाने बाटो
काठमाडौं, भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोबर जाने बाटो खुला गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् उक्त सडकमार्गको उद्घाटन गरेका हुन् । नेपाल, भारत र चीनको त्रिदेशीय सिमाना रहेको लिपुलेक पछिल्लो समय

विवाहमा दाइजो मास्क र स्यानिटाइजर !
पोखरा, कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । बैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका वडा नं २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला

भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु
नयाँदिल्ली, महाराष्ट्रको औरंगाबादमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । औरंगाबादको करमाडनजिकै रेलवे ट्र्याकमा सुतेका प्रवासी मजदुरमाथि शुक्रबार बिहान रेल गुड्दा १६ जनाको मृत्यु भएको हो । प्रहरी उपरीक्षक मोक्षदा पाटिलले दुर्घटनामा परी १६
बन्चरोले हानेर आमाबुबाको हत्या
तेह्रथुम, तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५

