समाचार Archive

समाचारमा नाम जोडिएको प्रति वडाध्यक्ष चौधरीको ध्यानाकर्षण

भालुवाङ , दाङकाे लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले समाचारमा अनाहक आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् । गत बैशाख २४ गते तुलसीपुर खवर डट कम अनलाइन पत्रिकाले वडाध्यक्षको नामलाई

वडा नं ८ का ८० घरपरिवारलाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने

नेपालगञ्ज, बाँके निषेधित क्षेत्र घोषणा गरिएको वडालाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने भएकाे छ ।  नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोलहनपुरवामा तत्काल राहत वितरण गर्ने भएको हाे  । नगर प्रमुख

दाङमा एउटा बैंकले गर्याे दुई ठाउँबाट यसरी लकडाउनकाे उलंघन

भालुवाङ,  दाङकाे एउटा बैंकले शुक्रबार एकैदिन दुई ठाउँमा लकडाउन उलंघन गरेकाे छ । जिल्लामा रहेकाे देव: विकास ब‌ैंक सिसहनियाँ र गढवा शाखाले लकडाउनको पूर्ण रूपले उंलघन गरि सेवा प्रदान गरेका छन् । बैंक परिसरमा सेवाग्राहीको घुइँचो

बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे ।

संसद छिर्‍यो ‘अपहरण’ प्रकरणः नेकपाकै सांसदले मागे सरकारको जवाफ

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले समाजवादी पार्टीका सांसद ‘अपहरण’को घटनाको यथार्थ संसदमा जानकारी गराउनु पर्ने बताएका छन्। संसदको छैठौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा सम्बोधन गर्दै नेम्वाङले यथार्थ संसदले

दुई तिहाइको सरकारले दुई कौडीको काम गरेनः राजेन्द्र महतो

काठमाडौं, राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले दुईतिहाइको सरकारले दुई कौडीको काम नगरेको आरोप लगाएका छन्। संसद बैठकमा बोल्दै नेता महतोले यस्तो बताएका हुन्। उनले केपी ओलीले ल्याएको अध्यादेश किन आएको भन्दै प्रश्न पनि गरे।

सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमायो : देउवा

काठमाडौं, काँग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् । सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमाएकाे दाबि गरेका छन । सभापति देउवाले सरकारले कोरोनाको महामारीको बेलामा पनि स्वास्थ्य

प्रहरीमाथि जाई लाग्ने २५ चिनियाँ पक्राउ

काठमाडौं, नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक वेद पौडेलले जानकारी दिए। सिंहदरबार अगाडिबाट साढे

सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं, स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी

कहाँ गए भारतबाट भित्रिएका ६ हजार ? १ हजारको मात्रै भयो कोरोना परीक्षण

बैतडी, आरडीटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन। जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म ६ हजार ९१ जना भित्रिएका छन्। चैतदेखि अहिलेसम्म विभिन्न नाकाबाट