समाचार Archive

काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं,  काठमाडौं उपत्यकामा आज (मंगलबार) थप २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आज कोरोना संक्रमण पुष्टि भएका २०४ जनामध्ये काठमाडौं उपत्यकाका २८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं जिल्लामा

राप्ती नदीले बगाउँदा देउखुरीमा एक महिलाको मृत्यु

दाङ, दाङमा राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मंगलबार विहान औषधी किन्न भनेर घरबाट निस्केकी राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीलाई राप्ती नदिले बगाएको ईलाका प्रहरी कार्यालय भालुवाङका

‘संक्रमित निको भएपछि कर्णालीका आइसोलेसन खाली’

काठमाडौं, कर्णाली प्रदेशका आइसोलेसन केन्द्रहरू रित्तिँदै गएका छन्। कोरोना भाइरसबाट संक्रमितहरु दिनप्रतिदिन निको भएर घर फर्कन थालेपछि आइसोलेसन खाली हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कुल संक्रमित १४९८ मध्ये १२३१ ले जितका

थप २०४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार १६८

काठमाडौं, नेपालमा गएको २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा

जसपा दाङले भन्यो : कोरोना परिक्षणका लागि शुल्क माग्नु निन्दनीय कार्य

भालुवाङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले कोरोना परिक्षणका लागि शुल्क दिए मात्र परिक्षण गर्ने बताएकाेप्रति जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती दाङले आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ । सरकारले कोरोना भाइरस परिक्षणको नि:शुल्क परिक्षण

सरिता गिरीलाई निष्कासन गर्न कार्यदलको सिफारिस

काठमाडौं, समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ। लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही सिफारिस

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

काठमाडौँ, पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण देखिएको छ। जिल्लाको भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकमा मृत्युपछि कोरोना पुष्टि भएको हो । उनलाई परिवारले आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला पारेका थिए

सकियो ओली–प्रचण्डबीचको ‘वान टु वान’ वार्ता

काठमाडौं,  पार्टीभित्रको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्षबीचको तीन घण्टा लामो ‘वान टु वान’वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको एक्ला–एक्लै छलफलले संवाद जारी राख्दै

प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रीपरिषदको बैठक बस्दै

काठमाडौं, मन्त्रीपरिषदको बैठक बस्दै छ । प्रहरी महानिरीक्षक छनौट गर्न बिहिबार दिउसो चार बजे मन्त्रीपरिषद बैठक बस्न लागेको हो । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । नयाँ महानिरीक्षककोे प्रतिस्पर्धामा प्रहरी

नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

काठमाडौं- शक्ति संघर्षका कारण उत्कर्षमा पुगेको नेकपाको विवाद मिलाउन चिनियाँ राजदुत होउ यान्छीले  संक्रियता बढाएकी छिन् । आइतबार नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी उनले मंगलबार बिहान अर्का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन्