समाचार Archive
नेकपा नेताहरुको वार्ता अर्थहीन
काठमाडौं, सत्तारूढ नेकपाको दुईहप्ते ‘वार्ता–वि श्राम’ जहाँको तहीं पुगेको छ। ओली दुवै पद नछाड्ने, दाहाल–नेपाल छोडाएरै छाड्ने अडानमा छन्। विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार पनि वार्तामा

अब विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमा स्वदेश फर्काइने
काठमाडौं, सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित

‘दीपा श्री निरौलालाई क्षमा दिनुहोला’
काठमाडौं, नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हाँस्य कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक आग्रह गरेका छन् । फेसबुकमा भिडियो सेयर गर्दै हमालले कलाकारलाई क्षमता पस्कन प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको

सीमामा सेना खटाउन कार्ययोजना बन्दै
काठमाडौं, सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो । स्रोतका अनुसार सेनालाई सीमामा खटाउन
त्रिविको परीक्षा असोजभित्र, यस्तो छ परीक्षा विधि
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा

स्थानीय तहमा मनपरी खर्च
काठमाडौं, स्थानीय तहले आर्थिक स्रोतको चरम दुरुपयोग गरी मनपरी खर्च गरेका छन्। निर्वाचित जनप्रतिनिधिले आफूखुशी आर्थिक स्रोतको दोहन गरेको महालेखा परीक्षकको कार्यालयले ५७औं प्रतिवेदनमार्फत औंल्याएको छ। कैलालीको जानकी गाउँपालिकाका उपाध्यक्षले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत
आफ्ना नेता पक्राउ परेपछि आक्रोसित विप्लवले दिए यस्तो निर्देशन
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न निर्देशन दिएका छन् । पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पक्राउ परेपछि बिप्लवले त्यस्तो निर्देशन दिएका हुन । नेता

नेकपाका युवा नेता सिंहले भने पार्टीलाई युवा पुस्ताको जिम्मा दिनुस्
काठमाडाैँ, नेकपाका युवा नेता तथा युवा संघ नेपालका पर्व सचिब बचन बहादुर सिंहले पार्टीको भविश्यका लागि बुढाहरुले अबकास लिनुपर्ने बताएका छन । नेता सिंहले सामाजिक सञ्जालमा स्टाटस मार्फत उनले पार्टीका पार्टीलाई सम्मुनत बनाउने भए बुढाहरुले युवा

यी हुन् कोहलपुरका भुमाफियाका डन, जसका सरकारी जमिनमा छन् टोपी खस्ने भवन
कोहलपुर, बाँकेमा पछिल्लो समय भुमाफियाहरुको जालोको पर्दाफास भएको छ । केहिदिन यता कोहलपुर नगरपालिका ४ किरननालाको जमिनको पर्दा उघारियसँगै भुमाफियाहरुको पर्दाफास भएको हो । कोहलपुर बजार क्षेत्रकै धेरैजसो जमिन सरकारी रहेको छ तर उक्त जमिनमा स्थानीयदेखि

सम्झनुस् दु:खको साथी हो प्रहरी : एसपी राना (भिडियोसहित)
नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले प्रहरी आम नागरीकको दुख सुखको साथी भएको बताएका छन । बिहिवार कुसेन्युजसंगको बिशेष संबादमा एसपी रानाले नागरीकका हरेक दुख र सुखमा प्रहरी साँची हुने बताएका

