स्वास्थ्य Archive

एकैदिन दुईजना संक्रमित निको भएर घर फर्किए
काठमाडौं, आज बुधबार एकैदिन दुईजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। कोरोना भाइरसबाट संक्रमित धादिङका युवक र सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले

२८ दिनमा ८५ करोडबढिको औषधि आयात
काठमाडौं, लकडाउन सुरु भएपछिको २८ दिनमा ८५ करोडभन्दा धेरैको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चैत ११ देखि वैशाख ७ गतेसम्म ८५ करोड ५७ लाख १४ हजार रुपैयाँको औषधि आयात भएको

नेपालमा कोरोना संक्रमितको संख्या ४२, एकैदिन ११ जना थपिए
काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ । “उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परीक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ विराटनगरस्थित

उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि
काठमाडाैँ, काठमाडौं । उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस

कोरोना भाइरस कृतिम होइन,जनावरबाटै सरेको हो : डब्लुएचओ
काठमाडाैँ, नोवेल कोरोना भाइरसको उत्पति गएको डिसेम्बरको अन्त्यतिर चीनमा जनावरबाट भएको र त्यसपछि मानिसमा सरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। अहिलेसम्म प्राप्त प्रमाणहरु अनुसार हाल महामारीको रुप लिएको कोरोना भाइरसको उद्गम थलो जनावर नै

७७ वटै जिल्लामा एकैसाथ कोरोना परीक्षण सुरु, २ सय ५४ जना रेड जोनमा
काठमाण्डौ, कोभिड १९ का बिरामी पहिचानका लागि र्यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट

विज्ञसहितको टोली नेपालगञ्ज भेरी अस्पताल पुग्यो
नेपालगञ्ज, भेरी अस्पतालमा कोभिड—१९ संक्रमणको परीक्षणका लागि आवश्यक चाँजोपाँजो मिलाउन काठमाण्डौंबाट विज्ञसहितको टोली आइपुगेको छ । शुक्रबार अपरान्ह नेपालगञ्ज पुगेको टोलीले स्वाब परीक्षणको प्रक्रियागत विषयमा सो अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल शुरु गरिसकेको छ ।

पलाँतामा आरडिटि परीक्षण, १२ जनाको रिर्पोट नेगेटिभ
कालिकोट, पलाँता गाउँपालिका आरडिटी परिक्षण हुदा १२ जनामा नेगेटिभ भएको बताइएको छ । बिहिबार पलाँता गाउँपालिका वडा नं ९ को सरस्वती माबि थिर्पुमा भएकाे १२ जनाको आरडिटि परीक्षणमा सबैकाे रिपाेर्ट नेगेटिभ रहेको स्वास्थ्य शाखा पलाँताले जनाएको

शुक्रबारदेखि नेपालगन्ज भेरी अस्पतालबाट पिसिआर परीक्षण
बाँके, भेरी अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि काठमाडौंबाट विज्ञसहितको टोली आज यहाँ आउने भएको छ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण शुरु

कोरोना भाइरसविरुद्ध चीनको साहसिक कदम : मानिसमा परीक्षण गर्न अनुमति
एजेन्सी, चीनले कोभिड-१९ को उपचारका लागि प्रयोग हुने भ्याक्सिनको मानिसमा परीक्षणका लागि अनुमति दिएको छ। प्रयोगशालामा तयार भइरहेका दुई भ्याक्सिनलाई परीक्षणका लागि प्रारम्भीक चरणमा नै चीनले अनुमति दिएको हो। भ्या क्सिन सम्बन्धि अनुसन्धान तथा विकास बेइजिङ