समाज Archive

वाेनम्याराे पिडित रविनाले पाउने भर्इन उपचार,सहयाेगमा यसरी जुटे सामाजसेवीहरू
वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट पीडित जाजरकोटकी रबिना सिंह बोहरालाई सामाजसेवी तथा जाजरकाेट काठमाडाै सम्पर्क मन्चका अध्यक्ष सुदाम गाैतमले उपचारको लागि पहल गरेका छन । शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेकी बाेनम्याराे राेगबाट पिडित रविना सिंह बाेहाेरालार्इ

देशभरका मम पसलदेखि तारे होटलहरुकाे गणना गरिदै
केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ। सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रार र तथ्यांकीय

आज राष्ट्रिय बाल दिवस, बालबालिकाको दुःख,पीडा उस्तै
आज राष्ट्रीय बाल दिवस बालमैत्री शासन बाल अधिाकारको सम्मान भन्ने मुल नाराका साथ देशैभरी बिभिन्न कार्यक्रम गरि राष्ट्रीय बाल दिवस मनाइदैछ । भदौ ४ गते मनाईने गरिएको बाल दिवस लोकतन्त्र आएपछि भदौ २९ गते मनाउन थालिएको

यसकारण चामलको भाउ बढ्यो
तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन् । व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन् । चामलको उपभोक्ता मूल्य पनि बढेको खबर आजको

सुन तस्करीको पैसा होटलदेखि बैंक लगानीसम्म
भोटेकोसी गाउँपालिकामा चुनाव जिते पछि अन्य उम्मेद्वार खुसी थिए तर, अध्यक्षमा विजयी राजकुमार पौडेल त्यति खुसी थिएनन्, किनकी उनलाई ब्यवसाय विग्रने चिन्ता थियो । उनी समकक्षी ब्यापारीसंग गुनासो गर्थे, चुनाव त जितियो , तर ब्यवसाय चौपट

बाँदरको सेल्फी विवाद सुल्झियो : फोटोग्राफरको जित
बाँदरको सेल्फी विषयलाई लिएर दुई बर्ष अगाडी पशु अधिकारकर्मीले दायर गरेको मुद्धामा फोटोग्राफरको जित भएको छ । ईन्डोनेशियाको जंगलमा सन् २०११ मा मकाक प्रजातीको नारुतो नामक बाँदरले न्यु साउथ वेल्सस्थित मोनामाउथसर निवासी डेभिड स्टेलरको क्यामेरालाई उठाउन

सुन तस्करका नाईके गाउँपालिकाका अध्यक्ष
भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए । २० दिन विदा लिएरु बसेका पौडलेको मोवाईल अहिले स्विच

१८ वर्षीया किशोरीका ६ र ४ वर्षीय छोरा !
मोरङ बेलबारी–१ की सरिता ऋषिदेव उमेरले १८ वर्ष पुगेकी छिन् । १२ वर्ष लाग्दै गर्दा उनको गंगा ऋषिदेवसँग विवाह भएको थियो । अहिले उनी ६ र ४ वर्षका दुई छोराकी आमा बनेकी छिन् । मातृशिशु सुरक्षाका

फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप
समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । जग्गा तथा घरटहरा भाडामा दिएको १४ बर्ष बित्दासमेत

काम छाडेर ठेकेदार बेपत्ता : स्वस्थ्यका भवन निर्माण अलपत्र
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि रहेको छ । यी कम्पनीले