समाज Archive

मोवाईल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गरे पैसा पाइने

काठमाण्डौ । मोवाईल रिचार्ज कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ । उपत्यकामा चलिरहेको चक्रपथ सफाई अभियानका तर्फबाट मोवाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० रुपैयाँ

अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन यस्तो छ नयाँ कानुन

के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस्। कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन।, यो खबर आजको नयाँ पत्रिकामा छ । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी

खाडीका युवा सम्झँदै पाका मतदाता

वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन। वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ। देशभरबाट दैनिक हजारौं युवा

बच्चासँगै हुर्किंदै तीन सन्तानकी १९ वर्षीया आमा: छैन श्रीमानको सहयोग

आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै – रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन् ।

खेतमा पुगेर मत माग्ने उम्मेद्वारहरु गहुँको वीऊ प्रति अनभिज्ञ

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि कपिलवस्तुमा उम्मेदवार बनेकाहरु मत माग्नै व्यस्त छन । तर कपिलवस्तुका कृषकहरु भने गँहुको बीउ, मल र डिजेल नपाउँदा चिन्तित बनेका छन । उम्मेदवारहरु मत माग्न घरदैलोको साथै खेत खलियानमा समेत पुग्ने

प्रधानमन्त्री हिन्दु राष्ट्रकाे पक्षमा भने – ‘म हिन्दु राष्ट्रको पक्षमा छु, सार्वजनिक रूपमै बाेल्छु’

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिकरुपमा नै हिन्दु राष्ट्रको पक्षमा बोल्ने बताएका छन् । विश्व हिन्दु महासंघका पदाधिकारीले प्रधानमन्त्रीसँगको भेटमा हिन्दु राष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि देउवाले त्यस्तो बताएका हुन् । देउवाको बचनपछि महासंघले निर्वाचनमा

पृतनापति र एआइजीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्दा पनि थवाङमा खस्यो न्यून मत

राेल्पाकाे थवाङ यसपटककाे निर्वाचनमा पनि धेरैकाे चासाेकाे केन्द्र बन्याे । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि अाज भएकाे मतदानमा धेरैले थवाङमा के हुन्छ भनेर नजर लगाइरहे । थवाङले पहिले जस्तै शुन्य मतदान गर्छ कि गएकाे

हुम्लाको एउटा मतदान केन्द्र जहाँ मतदाता नै आएनन्

हुम्लाको शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन। ११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर

कांग्रेस कार्यकर्ताको कुटपिटबाट वडा अध्यक्षकी श्रीमती गम्भीर घाइते

नेपाली कांग्रेस रुकुमका कार्यकर्ताले सानीभेरी गाउँपालिकामा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेका छन् । गम्भीर घाइते सानीभेरी गाउँपालिका ७ की कल्पना बुढा वडा ७ का वडाअध्यक्ष कुलबहादुर बुढाकी श्रीमती हुन् । बिहीबार सदरमुकाम खलंगामा पार्टी

अब बढी भाडा असुल्ने सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना

उपत्यकामा तोकिएको भाडाभन्दा धेरै असुल्ने सार्वजनिक सवारी चालकलाई सरकारले ठाउँको ठाउँ कारवाही गर्न थालेको छ । आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत कात्तिक महिनाभरि तोकिएभन्दा बढी भाडा असुलेका सवारी चालकबाट साढे