समाज Archive

जिप र मोटरसाइकल ठोक्किँदा दम्पतिको मृत्यु

जनकपुरधाम, पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ स्थित गोदारमा भएको दुर्घटनामा एक दम्पतिको ज्यान गएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १

कपास उद्योगमा आगलागी, २० लाख बराबरको क्षति

काठमाडौँ, बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ ।आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा २० लाख रुपैयाँ बराबरको क्षति भएको

एक्लै पहाड फोडेर गाउँमा बाटो पु-याउने चन्द्रवीर

उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना

पुर्वाधार विकाश कार्यालयमा बम बिस्पोट, कस्ले लियो जिम्मा ?

डडेल्धुरा, डडेल्धुराको एक सरकारी कार्यालयमा बम विष्फोट गरेर क्षति गरेको घटनामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ।सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेल्धुरामा आइतबार मध्यरातमा बम विष्फोट गराइएको

१० हजार घुससहित राजस्वका अधिकृत पक्राउ

चितवन, सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी मंगलबार पक्राउ परेका छन्।कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई १० हजार घुससहित अख्तियारले पक्राउ गरिएकाको हो। अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र

वीरेन्द्रनगरमा कर्फ्यू

वीरेन्द्रनगर, टिपरको ठक्करबाट एक युवकको मृत्युपछि वीरेन्द्रनगर बजारमा भएको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ ।मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू लगाएको प्रमुख जिल्ला

जुवाखालबाट तिब्वती नागरिकसहित १० जना पक्राउ

काठमाडौं, तिब्बती नागरिकसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाइ प्रहरीले जुवा खेलेकाे अाराेपमा पक्राउ गरेकाे हाे। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले गत सोमबार ५ बजेर

भेटियो दुई टाउको भएको सर्प

नवलपरासी, नवलपरासीमा दुई टाउके सर्प भेटिएको छ। रूपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेका हुन् । करेत प्रजातीको दुई टाउको भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र

आक्रोसित भिडमाथि प्रहरीले गोलि बर्सायो, पाच जना घाईते

सुर्खेत, विरेन्द्रनगरको मूलपानी चोकमा टिपरको ठक्करबाट मंगलबार बिहान २० वर्षीय केशर सिंहको मृत्यु भएपछि आक्रोसित भएका परिवार र स्थानियको भिडमाथि प्रहरीले गोलि चलाउदा पाच जना घाईते भएका छन् ।घाईते हुनेमा जुम्लाकाका महेश गौतम, दैलेखका १६ बर्षिय

कुखुरापालनमा भविष्य देख्दै युवा

बाग्लुङ ,पाँच वर्ष कोरिया बसेर फर्केका जीवन जिसीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उनले गाउँघरमा भविष्य देखिरहेका छन् । बागलुङ नगरपालिका–४ पाखाथरका ३३ वर्षीय जिसीले सात महिनाअघि