समाज Archive

यो हो क्वारेन्टाइनमा ज्यान गुमाएका २५ बर्षे युवाको दर्दनाक कथा
काठमाडौं । २०६० सालमा राप्ती नदीमा आएको बाढीले खेतीयोग्य जमिन बगायो । ०७१ मा फेरि राप्तीकै बाढीले बचेखुचेको जमिन र घरसमेत सोहोर्यो । परिवार नजिकैको सामुदायिक जंगलमा विस्थापित भएपछि उनका कठोर संघर्षका दिन सुरु भए । यो कथा आइतबार

जेष्ठ नागरिकलाई बैंककाे लाइनमा बस्नुपर्ने बाध्यता हट्याे, यसरी बाँडियाे भत्ता
देउखुरी, दाङकाे लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता बाफतको रकम वडा कार्यालयबाटै बितरण शुरू गरेको छ । भत्ता बुझ्दा बैँकहरु अत्यधिक भिड हुने र जसले गर्दा थप कोरोना जोखिम हुने भएकाले

खानामा बिष हाल्ने तिन जना अभियुक्तलाई प्रहरीले गर्यो सार्वजनिक
डोल्पा, जिल्ला प्रहरी कार्यलय डोल्पाले खानामा बिष हाल्ने तिन जना अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरी विहिवार सार्वजनिक गरेको छ । यही गत जेष्ठ २ गते खानामा बिष हाल्ने डोल्पाको त्रिपुरासुन्दी नगरपालीका वडा नं १ रल्लीका बर्ष ३७

मदिराले मातेर आफ्नै घरमा आगो लगाएपछि ...
बागलुङ, बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ । बुधबार

झगडा मिलाएर फर्कदै गरेका प्रहरी इञ्चार्जको बाटोमै मृत्यु
काठमाडौं, गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै मृत्यु भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ मा रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई)बालकुमार राईको बाटाेमै मृत्यु भएको हो। सुरुङखीमा भएको

कपिलवस्तुमा सर्पले डसेर एक युवकको मृत्यु
कपिलवस्तु, कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले जानकारी दिए
होटललाई क्वारेन्टिन बनाउने विषयमा विवाद, प्रहरी र स्थानीयबीच झडप
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ। घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टिन बनाउन दिएका छैनन्। यता प्रहरीले

समाचार प्रभाव : कमानसिंहको परिवारलाई झण्डै डेढ लाख नगद सहयोग
भालुवाङ , कुसेन्युज डटकमसहित राष्ट्रिय तथा स्थानीय अनलाइन, रेडियाे, टेलिभिजनमा केहीदिन पहिले समाचार प्रकाशित/प्रसारित भएपछि देउखुरीका कमानसिंहकाे परिवारलाई विदेशबाट पनि नगद सहयाेग आउन थालेकाे छ । दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका

लकडाउनभर यस्ता छन दाङका २० महिला तथा वालिका हिंसाका घटना
दाङ, दाङमा लकडाउनको समयमा २० वटा महिला तथा वालिका हिंसाका घटना भएका छन् । महिला पुर्नस्थापना केन्द्र केन्द्र(ओरेक) लकडाउनको अबधीभर २० वटा महिला तथा वालिकामाथि हिंसा भएको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए । उनका अनुसार लकडाउनकोे

दाङमा सामुदायिक वनले राहतका नाममा कुहिएको चामल बाड्न थालेपछि
भालुवाङ, दाङको एक सामुदायिक वनले राहत बाँड्न लागेको चामल कुहिएको धुलैधुलो भएको फेला परेको छ । वनले बाँडन लगेको चामल कुहिएको खान नमिल्ने भएपछि उपभोक्ताले फिर्ता गरेका छन् । राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई

