समाज Archive

दाङको लमहीमा जेसिज सप्ताह शुरू
देउखुरी , लमहीमा जेसिज सप्ताह सुरु भएको छ । जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ । पहिलो दिन लमही जेसिजले वृक्षारोपण गरी सप्ताहको उद्घाटन गरेको छ । सप्ताहको लमही नगरपालिकाका नगर

चीनले सीमा मिचेको छैन भन्नू हतारोको टिप्पणीः नेपाली कांग्रेस
काठमाडौं, नेपाली कांग्रेसले नेपाल चीन सीमा प्रश्नमा सरकारले सार्वजनिक गरेको धारणा हतारोको टिप्पणी भएको दाबि गरेको छ ।बुधबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपालको सीमा नमिचेको बताएका थिए ।तर, कांग्रेसले बिहिबार एक विज्ञप्ती सार्वजनिक
लुटपाट र बलात्कारपछि १२ बर्षिया बालिकाको हत्या
बझाङ, बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षकी बालिकाको हत्या भएको छ ।पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका हिजो अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।

दाङमा पत्रकार सवार स्कारपियो खोलामा खस्दा ६ जना घाइते
दाङ, दाङमा पत्रकार सवार स्कारपियो खोलामा खस्दा ६ जना घाइते भएका छन् । लमही-घोराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोड देखि करिब दुई किलोमिटर अगाडि विहिवार विहान बा ११ च ९५१३ नम्बरको गाडी

खोलाले बगाउदाँ बेपत्ता भएका कार्यालय प्रमुखसहित २ जनाको शव अझै फेला परेन
रुपन्देही, कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोलाले बगाउदाँ बेपत्ता भएका दुई जनाको शव अझै फेला परेको छैन् । लगातार पानी परेका कारण वेपत्ताको खोजी कार्यमा समस्या आएको हो ।बुधबार दिउँसो ४ बजेदेखि बाणगंगा नगरपालिका वडा नम्बर

पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता
पाल्पा, पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उनकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्

स्याङ्जामा घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु
वालिङ , गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी
बुहारी बलात्कार गर्ने ससुरा पक्राउ
भोजपुर, आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला

देउखुरीको सुर्य सामुदायिक वन मलमलामा ठुलो बदमासी
भालुवाङ,देउखुरीको सुर्य सामुदायिक वन उपभोक्ता समूह मलमलामा ठुलो बदमासी भएको रहस्य खुलेको छ । गढवा गाउँपालिका वार्ड नम्बर १ मलमला स्थित उक्त सामुदायिक वनको क्षेत्रभित्र केहीदिन पहिले तीन वटा साल प्रजातिको रुख कटान गरिएको रहस्य खुलेको

काठमाडौमा विप्लव निकट अखिल क्रान्तिकारीको राजनैतिक प्रशिक्षण तथा रक्तदान कार्यक्रम
नेत्र विक्रम चन्द विप्लव नेतृत्व को नेपाल कम्युनिष्ट पार्टि निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी ले असोज ७ गते हिजो राजाधानीमा नेपालमा शैक्षिक आन्दोलनको अबको दिशा, क्रान्तिकारी विद्यार्थीको भूमिका, वैज्ञानिक समाजवादमा शिक्षा नीतिलगायत विषयमा प्रशिक्षण तथा रक्तदान

