समाज Archive

भालुले भेडिगोठमै पसेर मार्‍यो १२ भेडा

जुम्ला, कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी

कालिकोटमा एक युवाको भिरबाट खसेर मृत्यु

कालिकोट, पचाँलझरना गाउँपालीकामा एक युवाको भिरबाट खसेर मृत्यु भएको छ ।मृत्यु हुनेमा पचालझरना गाउँपालिका वडा नं ४ का शक्क रोकाया रहेका छन । शक्क रोकायाको यो वर्षको भाईटिका अन्तीम भाईटिका बनेको छ । जिल्लाको पचाँलझरना गाउँपालीका

हुम्लामा हिमपात, तापक्रम माइनस सात डिग्रीमा झर्‍यो

हुम्ला,  हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रो पटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार

काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ

काठमाडौँ, काठमाडौँको कुलेश्वरबाट ७ जुवाडे पक्राउ परेका छन् ।महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौँ-१४ कुलेश्वरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जनालाई पक्राउ गरेको हो । कुलेश्वर घर भई बस्ने

बागलुङबाट जुवा खेलिरहेको अबस्थामा १६ जुवाडे पक्राउ

काठमाडाैँ, बागलुङका विभिन्न स्थानबाट १६ जना जुवाडे पक्राउ गरेका छन् । आइतबार राति बागलुङ नगरपालिका–६ भान्सा र सोही वडाको ठूलढुङ्गामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् । बागलुङ नगरपालिका–६ ठूलढुङगाका तिलकबहादुर थापाको घरबाट ६७

देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

देउखुरी, दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका – १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । विराटनगरबाट महेन्द्रनगरतर्फ

बिप्लब नेकपा कालिकोटले दियो बाढिपिडितलाई राहत

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गााउँपालिकाका बाढि पिडितहरुलाई राहत बितरण गरीएको छ । गत शनिबार बिप्लब निकट नेकपा माओबादी पचालझरना गाउँ कमिटिले उक्त राहत बितरण गरेको हो । बाढिका कारण कालिकोटका सयौँ घरपरिबारले निकै सास्ती भोक्नुपरेको थियो ।

नगद र कौडासहित मध्यरातमा गोरखाबाट ३४ जुवाडे पक्राउ

गोरखा । गएराती मध्यरातमा गोरखाबाट ३४ जना जुवाडे पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ को नयाँसाँघुबाट कौडासहित ३४ जुवाडेलाई पक्राउ गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले कुसे न्युजलाइ जानकारी दिए । जिल्ला प्रहरी

बुबाले गरे आफ्नै छोराको हत्या

बुटवल, रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहार गरी उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ हत्या गरेका हुन ।  मादक पदार्थ सेवन

आगलागीबाट दुई घर जलेर नष्ट

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी