समाज Archive

मानव बेचबिखन अभियोगमा ३ जना पक्राउ

पोखरा, महिला हरुलाई बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जना पक्राउ परेका छन । विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका ६ लेकसाईड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती

महाकाली नदी माथिको झोलुङ्गे पुल अबरुद्ध

कञ्चनपुर, कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द भएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरिएको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर

देउखुरीको गढवामा बजार अनुगमन

देउखुरी,चाडपर्वलाई लक्षित गरी गढवा गाउँपालिका र स्थानीय खाद्य अधिकार संञ्जालको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले देउखुरीको गढवा बजारका केही खाद्यान्न पसलहरुमा बिहिवार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ६ वटा पसलहरुबाट डेट गएका सामानहरु जफत गरिएको छ,

गुणस्तरहीन मिठाइ बनाउनेमाथि २ लाख जरिवाना

काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो । समितिको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका

८० किलो गाँजासहित कार नियन्त्रणमा

मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा ६ च १४७६ नम्बरको कारलाई

पोखरामा बियरको बोत्तलले हानेर एक वृद्धको हत्या

पोखरा , पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हानेर वृद्धको हत्या गरेका छन् । पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुरसिंह लामालाई बियरको बोत्तल प्रहार गरी हत्या गरिएको हो । बियरको बोतलले हानी कुटपिट

बर्दियामा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन (तस्बिर सहित)

बर्दिया,बर्दियामा राजावादीले विशाल मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छ्न । देश र श्रीपेच वचाउने उदेश्यका साथ राजसंस्थासहित हिन्दु राष्ट्र पुनस्थापनाका लागि देशव्यापी अभियान थालेको वीर गोर्खाली स्वतन्त्र राष्ट्रवादी अभियानको आयोजनामा बुधबार बर्दियाको बाँसगढीमा राजावादीले विशाल प्रदर्शन गरेका

दिपावलीको अबसरमा अनेरास्वीयू पचालझरनाले गर्यो शुभकामना आदानप्रदान

कालिकोट ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन आयोजनामा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार जिल्लाको पचालझरना गाउपालिकामा उक्त शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयको हो । शुभकामना आदनप्रदान कार्यक्रमको सभा अध्यक्ष दल्बिरे सार्कीले गरेका थिए

जुवा खालबाट नगद सहित ८ जुवाडे पक्राउ

नवलपुर, नवलपरासी बर्दघाट–सुस्तापूर्वमा जुवाको खालमा जुवाडेबाट नगदसहित प्रहरीले आठ जना पक्राउ गरेको छ ।जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा रु एक लाख ८६ हजार ९०५ सहित आठ जुवाडेलाई पक्राउ गरिको प्रहरीले जानकारी

कर्णालीका किसानलाई दुई प्रतिशत ब्याजमा ऋण प्रवाह गरिने

सुर्खेत, कर्णालीमा उद्यम गर्न चाहने किसानलाई अब वार्षिक दुई प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि रु एक लाखदेखि रु एक करोडसम्म ऋण दिने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि