समाज Archive

अस्पतालको लापरबाहीले आमा-बच्चाको ज्यान गएको आरोप

बुटवल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी ब्यथा लागेर भर्ना भएकी एक महिलाको ज्यान गएको छ । गुल्मी मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको अस्पतालको लापरबाहीले ज्यान गएको मृतकका आफन्तले बताएका छन् । सुत्केरी ब्यथा

भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

धनगढी, कैलालीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा एक वडाअध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी रहेका छन्।२० फागुन २०७५ मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका

कुटपिट गरी २२ वर्षीय युवकको हत्या, तीन पक्राउ

कैलाली, कैलालीको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी लम्कीचुहा नगरपालिका–३ का २२ वर्षीय भरत तिमल्सिनाको हत्या भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब

आजदेखि बडादसैं समापन हुँदै

काठमाडौं, धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादसैं समापन हुँदैछ ।  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।शास्त्रनुसार गर्नुपर्ने

हुम्लाको सामुदायिक वनमा भीषण आगलागी

हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसोदेखि भीषण आगलागी भइरहेको छ । चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो

बाँके प्रहरीको ‘स्टिङ’ अपरेशन- २९ लाख नगद सहित १० जुवाडे पक्राउ

नेपालगन्ज, बाँके प्रहरीले गयराती नेपालगन्जबाट लाखौ रकम सहित दशजना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रको एक निजी घरमा जुवा खेलि रहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय

जलजला गाउँपालिकामा एक घर एक पिसिआर परीक्षण

पर्वत, जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा आजदेखि कोरोना परीक्षण गर्न थालिएको छ ।संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’ अभियान शुरू गरेको हो । गाउँपालिका अध्यक्ष

यो वर्षको वैशाखयता मात्रै विपदमा परेर ४६३ को मृत्यु

काठमाडौँ, बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै,

अपाङ्गता भएकालाई आत्मनिर्भर बनाइने

सिरहा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने गर्ने गरी मन्त्रालयले काम अगाडि बढाएको बताए ।सिरहाको गोलबजार नगरपालिकामा १५ शय्याको सुविधासम्पन्न अस्पताल र असहाय सेवा सदन भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले

मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं, आश्विन शुक्ल एकादशीका दिन मंगलबार पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि