समाज Archive

तमोर-मेवा जलविद्युत् आयोजना निर्माण हुने
ताप्लेजुङ, ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिइएको बताएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर

प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम संचालन गर्ने तयारी
काठमाडौँ, कोरोना महामारीको कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नरहेको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीहरुको सक्रियता हुने भएका कारण अब प्रदेश १ मा हेल्लो विद्यार्थी कार्यक्रम शुरु गरिने भएको छ । उक्त कार्यक्रममार्फत विद्यार्थीलाई

प्याजको मूल्यमा गिरावट
काठमाडौँ,आज प्याजको मूल्यमा केही मात्रामा गिरावट आएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य विवरण प्रकाशीत गरेसंगै प्याजमा गिरावट आएको हो ।यसअघि प्रकाशीत विवरणमा सुकेको प्याज भारतीयको मूल्य प्रतिकेजी १०८ रुपैयाँ रहेकोमा

निकिशालाई दुर्व्यवहार गरेको भिडिओ टिकटकमा अपलोड गर्ने पक्राउ
काठमाडौँ, निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडिओ टिकटकमा अपलोड गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुर नगरपालिका २ टौमढीका विशेष जोशीलाई बिहीबार बिहान पक्राउ गरेको हो। ब्यूरोका एक उच्च अधिकृतका अनुसार जोशीले भिडिओ

प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै
धनगढी, भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी पोष्टस्थापना गर्न पहल गरिएको छ ।सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन

मकवानपुरमा तीन वर्षीया बालिकाको हत्या
काठमाडौं, पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या गरीएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता

हत्या गरी फरार भएका एक युवक पक्राउ
धनगढी, डडेल्धुरा प्रहरीले हत्या गरी फरार भएका एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट प्रहरीले परशुराम नगरपालिका–९ जफती कुईयापानीका ३३ वर्षीय नरेश बोहरालाई पक्राउ गरेको हो ।भवितव्य ज्यान मुद्दाका फरार उनलाई बागबजारमा लुकिछिपी

१२ तोला सुन चोरीको आरोपमा २ जना पक्राउ
धनगढी, धनगढीमा १२ तोला सुन चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का एक स्थानीयको घरबाट मंसिर २ गते १२ तोला सुन चोरीमा संलग्न भएको आशंकामा २ जनालाई पक्राउ

नेपालमा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताए

विर्तामोडमा सवारी दुर्घटना
झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार