समाज Archive

ओली र प्रचण्ड पक्षले बोलाए बैठक

काठमाडौं, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन थालिसकेका छन् । त्यसका लागि ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले

डिपिआरको ढिलाइले गर्दा सेनाले नलगाड छाड्दै

जाजरकोट, छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ ।सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म

गाउँमा प्रसूति सेवा सञ्चालनमा आउँदा महिलालाई सहज

हुम्ला, दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ ।जिल्लामा सुत्केरी

पत्रकार विद्यार्थी संगठन बाँकेको संयोजकमा शाही

नेपालगन्ज, पत्रकार विद्यार्थी संगठन, नेपाल बाँकेको संयोजकमा किशोर बहादुर शाहीलाई चयन गरिएको छ ।आईतबार बाँकेको कोहलपुरमा सम्पन्न भेला आयोजक समितिको वैठकवाट संयोजकमा किशोर बहादुर शाहीलाई चयन गरेको हो । उक्त भेलाले शाहीको संयोजकत्वमा ९ सदस्य जिल्ला

ओलीबिनै स्थायी समिति बैठक सुरु

काठमाडौ, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिनै नेकपा स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको एक नेताले जानकारी दिए । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र

ओलि विरुद्ध सुर्खेतमा नाराबाजी यसरी गरियो पुत्ला दहन (हेर्नुहोस फोटो फिचर)

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा प्रधानमन्त्री केपिशर्मा ओलि विरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गरेपछी देशभरी बिरोध प्रदर्शन भयको हो । प्रधानमन्त्री ओलिको अबैधानिक ,अलोकतान्त्रिक निरंकुश कदमले देश संकटमा परेको भन्दै

डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध

दि हेग, डच सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ । बेलायतबाट हुने उडानमा आइतबार देखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु

ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

जलेश्वर, महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताएका छन्

राष्ट्रपति भण्डारीद्धारा संसद विघटनको घोषणा

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। संविधानको धारा ७६ को उपधारा

पूर्वमाओवादी पक्षका पाँच मन्त्री राजीनामा दिदै

काठमाडौँँ, संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले बताएका छन् । पूर्वमाओवादी पक्षका मन्त्रीहरुमा उर्जामन्त्री