समाज Archive

ओलीद्वारा गराईयो ५५६ जना केन्द्रीय सदस्यलाई सपथग्रहण

काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्यलाई सपथग्रहण गराएका छन् । मंगलबार बिहान बालुवाटारमा बसिरहेको आफूपक्षीय केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले थपिएका सदस्यलाई सपथग्रहण गराएका हुन् । उनले हिजो थप गरेको भनिएका

नक्कली बहुमत देखाउन ओलीले थपे ५५६ केन्द्रीय सदस्य

काठमाडौं, प्रधानमन्त्री एम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी एकलौटी रुपमा बढाएका छन् । पार्टीमा आफ्नो बहुमत देखाउन उनले केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य नियुक्त गरेका हुन् । अहिले केन्द्रीय कमिटीको संख्या ११ सय

बादल र वामदेव अझै अन्योलमा

काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आफू पक्षको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा बादल सहभागि भएका छैनन् । गौतमले भन्दै विभाजनको साक्षी बन्न दुवै समूहका

पाँच महिनामा ३४ करोड राजश्व सङ्कलन

कैलाली, यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षदेखि हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ । सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४

पुर्व प्रचण्ड खेमाका मणि थापा र टोपबहादुर ओलीको पक्षमा

काठमाडौं, नेकपाका केही मध्यमार्गी नेताहरुले आफ्नो कित्ता क्लियर गरेका छन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पक्षमा नखुलेका नेताहरुले अन्तिम समयमा आएका कित्ता क्लियर गरेका छन् । यसमध्येका पूर्वमाओवादी स्थायी कमिटी सदस्यहरु

ओली समूहको बैठक सुरु

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक भर्खरै सुरु भएको हो । बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि आन्तरिक कारणले डेढ घण्टा ढिला गरी

दुईतिर नेकपा केन्द्रीय कमिटी बैठक हुदै

काठमाडौं, सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक तय गरेका छन् । दिउँसो १ बजे प्रचण्ड-माधव नेपाल समूहले बबरमहलको कार्की ब्यांक्‍वेटमा बैठक बोलाएका छन्

दाहाल-नेपाल पक्षको निष्कर्षः संसद बैठक बोलाउन माग गर्ने तयारी

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । सोमबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको

नेपालमा थप ७४२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ रिट दर्ता

काठमाडौं, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ रिट दर्ता भएको छ। हिजो र आज गरेर दायर भएका १३ रिट सर्वोच्च अदालतको संवैधानिक इजालसमा दर्ता भएको हो। रिटमाथि आगामी ८ गते