समाज Archive

शिवालयमा किशोरीसंग उपाध्यक्ष कार्यक्रम थालनी
सुर्खेत, जाजरकोटको शिवालय गाउँपालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रमको थालनी गरिएको छ । किशोरीलाई मध्यनजर गर्दै जाजरकोट जिल्लामै पहिलो पटक किशोरीहरुलाई सहजताको लागि उक्त कार्यक्रम सुरू गरिएको हो । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ

नरैनापुर पुगेर वित्त आयोग अध्यक्षले भने – शिक्षा र स्वास्थ्यमा बजेट थप गर्न पहल गर्छु
नरैनापुर, स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका घोषण भएको भन्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडैल नेतृत्वको टोली नरैनापुर पुगेर अध्यक्ष इश्तियाक अहमद शाहलाई बधाई दिनु भएको छ ।

कोहलपुरमा धर्मजागरण महामहोत्सब सुरु
कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नं २ मनकामना चोक नजिक धर्मजागरण महामहोत्सव सुरु भएको छ । सुसंस्कारित समाज निर्माण गर्नका लागि रास्टृय कलाकारद्वारा भजन किर्तन झांकी प्रदर्शन सहित मनकामना कोहलपुर सप्ताह सत्संग धर्मजागरण महोत्सव सुरु गरिएको

जगन्नाथ गाउँपालिकामा तीन राजनितीक दलको ध्यानाकर्षण
बाजुरा, जिल्लाको जगन्नाथ गाउँपालिका भित्रका कार्यालयहरुमा सहायक प्रमुख प्रशासकिय अधिकृत देखी कार्यालय सहयोगी सम्म गाउँपालिका अध्यक्ष काली बहादुर शाही कै नातेदार नियुक्त गरेको पाइएको छ । इन्जिनियरमा छोरा, स्टाफ नर्समा छोरी, आईटी ईन्जीनियरमा भतिजी, लेखापालमा साडुभाई,

नियमित आँखा परिक्षण सचेतनाका लागी र्याली
नेपालगन्ज, नियमित आँखा परिक्षण सचेतका लागी शनिबार नेपालगन्जमा र्याली गरेको छ। बिश्व जलबिन्दु सप्ताहको अन्तिम दिन नेपालगन्ज सचेतमुलक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चिकित्सकहरुले नियमित स्वास्थ परिक्षणका लागि आम नागरिकमा सचेतना जरुरी रहेको छ। अन्धोपन बाट

वडा स्तरबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु भएपछी नरैनापुरका नागरिक उत्साहित
नरैनापुर, बाँकेको नरैनापुर गाँउपालिमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु भए पछि स्थानीय नागरिकहरुलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अभियान अन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं. १, २, ३ र

शिवालयमा पाइला परियोजनाको सामाजिक लेखापरिक्षण सम्पन्न
जाजरकोट, सहयोगी हातहरुको समूह (सहास) नेपाल पाइला परियोजनाको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जाजरकोटको शिवालय गाउँपािलकामा सम्पन्न गरेको हो । सहास नेपालले सन् २०२२ देखि शिवालयमा जलवायु परिवर्तन,विपद ब्यवस्थापन र कृषि खाद्यसुरक्षाका बिषयमा समूह

जामा मस्जिदको वार्षिक जश्न ए दस्तार बन्दी सम्पन्न
नेपालगन्ज, लूम्बीनी प्रदेश को केन्द्र बिन्दू नेपालगञ्जमा सून्नीहरूको मरकज दारूल उलुम फैजुन्नबी जामा मस्जिद नेपालगञ्जले आफ्नो वार्षिक जश्न ए दस्तार बन्दी आफ्ना चार जना विद्यार्थिहरूलाई परम्परागत शाफा, पहिरन तथा प्रमाणपत्र प्रदान तथा बिभिन्न कार्यक्रम गरि सम्पन्न

नरैनापुरमा शैक्षिक प्रदर्शनी मेला सम्पन्न
नरैनापुर, बाँकेको नरैनापुर गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको छ । गाँउपालिका भित्रका माध्यमिक र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो । आज बिहिबार भएको मेलामा विद्यार्थीहरुले निर्माण गरेका

मदरसाको व्यवस्थापनको लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
कपिलवस्तु, लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले आज प्रधानमंत्री पुष्प कमल दहाल (प्रचण्ड) लाई भेटेर मदरसा व्यवस्थापन बारे ज्ञापन पत्र दिएका छन् । मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी