समाज Archive

विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोलि हुने विरोध सभामा सहभागी हुन अपिल गरेका छन् । कांग्रेसले भोलि फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ

सुर्खेतमा अवैध काठसहित तीनजना पक्राउ

सुर्खेत,सुर्खेतमा अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठसहित तीनजना पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका-११, रामघाटस्थित विषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको गाडी मोबाइलको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साधीखोलाबाट

एक महिनादेखि स्वास्थ्यचौकी कर्मचारी विहीन

सिमकोट,हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मी विहीन बनेको छ ।सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको

सपनाले दिइन् विनयजंगविरूद्ध जाहेरी

काठमाडौँ,विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले जाहेरी दिएकी छन् ।बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी मगरले नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । परिसर प्रमुख प्रहरी वरिष्ठ

भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटना

एजेन्सी,भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएको स्थानीय स्रोतले जानकारी दिएको छ

काठमाडौंमा दुई पुरुष मृत फेला

काठमाडौं,काठमाडौंमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपेश लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्

आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो राजनीतिक दललाई

काठमाडौं,निर्वाचन आयोगले आगामी चुनावको बारेमा छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ। चुनावको बारेमा दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिएका

भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ । अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख

जनयुद्ध दिवसमा जन्मदिन मनाउदै साम्राज्यले वाडिन खेलकुद सामाग्री

कालिकोट,२६ औँ जनयुद्ध दिवसको अवसर पारेर आफ्नो जन्मदिन मनाउदै साम्राज्य शाहीले खेलकुद सामाग्री बितरण गरेकी छन् । जिल्लाको पचालझरना गाउँपालिका ८ मा बुवा यज्ञराज शाही र आमा वसना शाहीको कोखबाट जन्मिएकी साम्राज्यले खेलकुद सामाग्री वितरण गरेकी

पचालझरना गाउँपालिकाको नव निर्मित भवन जनयुद्ध दिवसकै दिन उद्घाटन

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारेर पालिकाको नव निर्मित भवन उद्घाटन गरेको छ । जनयुद्ध दिवशको अवसरमा आयोजित एक कार्यक्रमका विच कर्णाली प्रदेशका मुख्यमंन्त्री महेन्द्र बहादुर शाहीले उक्त भवनको उद्घाटन गरेका हुन् । उद्घाटन