समाज Archive

सरकार-विप्लव वार्ता सकारात्मक रहेको दावी

काठमाडौं,सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा वार्ता टोलीबीच झण्डै ४ घण्टा भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले वताएका छन्। वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका नेता

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को पहिलो चरणको औपचारिक वार्ता सकिएको छ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भई फेरि बस्ने गरी आजको लागि सकिएको हो। आजको

बालुवाटारमा सरकार र विप्लव समूहको वार्ता जारी

काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच औपचारिक वार्ता भैरहेको छ।केहीसमय अघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच वार्ता जारी रहेको स्रोतले जताएको छ। वार्तामा सरकारको तर्फबाट

झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ

झापा,झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला

भुण्डिएको अवस्थामा पुरुषको शव फेला

मकवानपुर,हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ ।बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले वताएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार

डोटीमा ढुङ्गा लागेर एक बालिकाको मृत्यु

डोटी,डोटीमा भिर माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेर सायल गाउँपालिका–१ छपाली पुजारागाउँकी ११ वर्षीया बालिका समीक्षा पुजाराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जङ्गलबाट बाख्रा चराएर घर ल्याउन हिँडेकी समीक्षाको मङ्गलबार साँझ टाउकोमा ढुङ्गा

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने भएको हो । सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको

ताप्लेजुङमा किन भइरहन्छ ठूला आगलागी ?

ताप्लेजुङ, ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी हुँदा ४९ घर जलेका छन् । ५५ परिवार विस्थापित भएका छन् । भौतिक क्षति यकिन भइसकेको छैन । बजारको मुख्य भागको ६५ प्रतिशत घर जलेको गाउँपालिका अध्यक्ष

सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा डोजर चल्यो

रौतहट,  सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा किसानको गहुँबालीमा डोजर लगाइएको छ । शिवरात्रिको मेला तथा सांस्कृतिक कार्यक्रम आयोजनास्थल बनाउन मन्त्री साहले गहुँबालीमा डोजर लगाउन निर्देशन दिएका हुन् ।मन्त्रीको निर्देशनपछि सोमबार ना. १ ग ८०५ नम्बरको डोजरले

एकतिहाई सदस्यद्धारा सुर्खेत खानेपानी संस्थाको साधारण सभा बोलाउन आग्रह

सुर्खेत,सुर्खेत उपत्यका उपभोक्ता खानेपानी संस्थाका एकतिहाई सदस्यहरुले संस्थाको साधारण सभा बोलाउन आग्रह गरेका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाको मुल उपभोक्ता समितीको समयावधि २०७६ साल भाद्र २० गतेनै सकिएकोले यथासिग्र साधारण सभा वोलाउन आग्रह गरेका हुन्।