समाज Archive

पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

काठमाडौं,नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो । शरीरको देब्रेपट्टी समस्या देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। उनलाई वीरबाट थप उपचारका लागि शुक्रबार

डोल्पामा रुखले च्यापेर वडा सदस्यको मृत्यु

डोल्पा, डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक

कोरोनाले मृत्यु हुनेको संख्या संसोधन

काठमाडौं,सरकारले कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोरोना विवरण सार्वजनिक गर्दै एकैपटक ८३ जना मृतक थपेको हो। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ७ सय ६७ पुगेको

तीन महिनाको तलब एकैचोटी पाउदै सांसदहरु

काठमाडौं,पुषमा प्रतिनिधिसभा विघटन भएपछि तलब विहीन भएका प्रतिनिधि सांसद्हरुको तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले वताएको छ ।संघीय सचिवालयका

नेपालमा थप ११२ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ११२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

कञ्चनपुर,  कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज (बिहीबार) छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने

श्रीलंकाको जेलमा २६ नेपाली महिला

काठमाण्डौ,करिब १ वर्षदेखि श्रीलंकाको कारागारमा रहेका २६ जना नेपाली महिला अझै केही महिना थुनामै रहने भएका छन् । कोलम्बोमा रहेको नेपाली दूतावासले रिहाईको लागि पहल गरे पनि अदालतमा मुद्धा चलिरहेको भन्दै श्रीलंका सरकारले रिहा गर्न नसकिने

सञ्चारमाध्यमबाट आइपीओको नतिजा हेर्न नपाइने

काठमाडौं,अब प्राथमिक सेयर ९आइपीओ०को नतिजा सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ । सिडिएस एण्ड क्लियरिङले अबदेखि सञ्चारमाध्यमबाट आइपीओको नतिजा प्रकाशित नगर्ने निर्णय गरेको हो । डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित गर्नलाई संचार माध्यमलाई उक्त कार्यमा

सुर्खेतका वादी समुदायको विचल्ली

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालीका मंगलगढी चोक भन्दा १०० मिटर अगाडी वसोवास गर्दै आएका वादी समुदायको विचल्ली भएको छ । ३७ वर्षदेखी वस्दै आएको घर भत्काएर जानुपर्दा उनिहरुको विचल्ली भएको हो । २०४० सालदेखी स्थायी

विमानस्थलबाट सुनको बाला बरामद

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको बाला बरामद गरिएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय आगमन नयाँ पार्किङ एरियामा कतार एयरवेजमार्फत् आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा लैजान लागेको अवस्थामा मोरङ्ग पथरी शनिश्‍चरे नगरपालिका वडा नं ८ स्थायी