समाज Archive

नेपालमा थप १८८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १८८ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १८८ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ। पछिल्लो २४

ओलीले जनतालाई भ्रममा पारेः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक एमाले भएको जनाएका छन्। मंगलबार अनेरास्ववियुले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले जबजको हकदार आफ्नो पक्ष नै भएको बताए।पार्टी अध्यक्ष केपी शर्मा ओलीले आम कार्यकर्ता र जनतालाई

यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

तेह्रथुम,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका १ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। गुरुङले आइतबार साँझ

ओलीसँग वार्ता गर्न जसपाका नेताहरु बालुवाटारमा

काठमाडौँ,जनता समाजवादी पार्टी जसपाका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।सत्ता समिकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपाका नेताहरु मंगलबार बालुवाटार पुगेका हुन्। उनीहरुबिच अहिले वार्ता भैरहेको स्रोतले जनाएको छ।अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा जसपाका नेताहरु महन्त

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं,नेकपा माओवादी केन्द्रले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ।मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले वताएका छन्। गुरुङका अनुसार आज

आज पनि सुनको मूल्यमा गिरावट

काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ३ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजावी

युवतीको मृत्युपछि लम्की तनावग्रस्त

धनगढी,कैलालीको लम्कीचुहामा बसको ठक्करबाट स्थानीय युवतीको मृत्यु भएपछि लम्की क्षेत्र तनावग्रस्त भएको छ। मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया

मोबाइल पड्किँदा एक जनाको मृत्यु

डोटी,चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको

१० दिनदेखि एक बालक बेपत्ता

हुम्ला,हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन्। यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका हुन।केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि

दाङमा स्कूल बस दुर्घटना

दाङ,दाङमा स्कूल बस दुर्घटना भएको छ।दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर